fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । पछिल्लो समयमा कोरोना महामारीका कारण अस्पतालले विभिन्न रोग लागेका विरामीहरुलाई भर्ना लिएर उपचार नगर्दा मृत्यू भएको खवरहरु आईरहेको बेला सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका मधुवनका बिष सेवन गरेका सख्त बनेका एक जनाले ज्यान गुमाउनु परेको छ । घरमै बिष सेवन गरेर सख्त बनेका मधुवनका ४५ बर्षिय एक पुरुषलाई तत्काल...
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका ४ मा एक युवतीको विवाह गरेको भोली पल्टै झुण्डिएर मृत्यु भएको घटनालाई माईति पक्षले दाईजोसँग जोड्दै हत्या भएको दावी गरेका छन । केटा पक्षले उनले घरकै बरण्डामा डोरीमा झुण्डिएर आत्महत्या गरेको दावी गरेको छ भने माईती पक्षले हत्या गरेर झुण्डाएको आरोप लगाएको...
प्रेम गिरी, दुहवी । सुनसरी जिल्लामा कोरोना समुदाय स्तरमा पुगिसकेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभरि निषेधआज्ञा जारी गर्दा पनि दुहबीमा भने निर्भाध रुपमा दुहबीका केही व्यापारिहरु पसल संचालन गरिरहेको छन । अझै जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएको मध्येको स्थानीय तहमा पर्ने दुहबीमा केही पसल संचालकसमेत सामाजिक...
विराटनगर । विराटगनर महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीनसाता लामो लकडाउन गरेको थियो । प्रभावकारी नतिजा नआएपछि, पुनःनिषेधाज्ञा गर्ने सम्बन्धमा स्थानीय तहहरुले प्रमुख जिल्ला अधिकारी सिफारिस गरेको थियो । सोही क्रममा आज शुक्रबार दिउँसो १ बजे बसेको बैठकले विराटगनर क्षेत्रमा १० गते राती १२ बजे...