fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका घर भएकी एक युवतीले आफ्नै प्रेमिलाई होटलमा बोलाएर उनको लिङ्ग काटिदिएकी छिन । केही समयदेखि प्रेममा रहेकी ति युवतीबाट प्रेमि टाढिन थालेपछि उनले विराटनगरको एक होटलमा बोलाएर यौनक्रियाकलाप गर्ने क्रममा प्रेमीको लिङ्ग कैचीले प्रहार गरी काटि दिएकी हुन। सुनसरीको बर्जु गाउँपालिका २ घर भई विराटनगरमा डेरा...
इनरुवा । सुनसरी जिल्ला अदालतवाट विभिन्न समयमा फैसला भएका मुद्दाहरुमा तोकिएको कैद वा जरिवाना फर्छौट नगरी फरार रहेकाहरु मध्ये एकै दिन ८३ जना पक्राउ गरी प्रहरीले कारगार चलान गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा बुधवार पक्राउ परेका ८३ जना समेत गरी चालु आर्थिक वर्षको एक महिनामा प्रहरीले ३८३ जना पक्राउ...
इनरुवा । १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती करणी गर्ने बराहक्षेत्रका २८ वर्षिय राजकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको होटलमा करणी पश्चात फरार रहेका उनलाई प्रहरीले बिराटनगरबाट पक्राउ गरेको हो । सुनसरी प्रहरीका अनुसार यादवलाई मोरङ प्रहरीको सहयोगमा बिराटनगर उमहानगरपालिका ५ स्थित त्रिमुर्ती चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका...
भाण्टावारी । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका...
इनरुवा । इनरुवा नगरपालिका ६ नम्बर वडा स्थित मधेशा नहरमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार स्थानीयको सूचनाका आधारमा शनिवार बिहानको समयमा मधेशा नहरमा मृत अवश्थामा पहिचान नखुलेकी एक महिलाको शव फेला परेको थियो । प्रहरीले शवको मुचुल्का गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको...