fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
सुनसरी । कोरोना सक्रमणका कारण नेपाल भारत सिमानाकाबाट आवत जावत बन्द गरि सिमाक्षेत्र सिल गरिएपनि लागुऔषधको ओसारपसार र कारोवार बढदै गएको छ । सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले गत चैत महिनादेखि सुनसरीको नेपाल भारत सिमानाका सिल भएपछि लागुऔषध बरामद गरेको घटनाले लागुऔषधको ओसारपसार बढदै गएको देखिएको हो । भारतबाट सुनसरीमा लुकिछिपी...
इनरुवा । जिल्ला प्रहरी कार्यालय इनरुवाले खोजतलास तथा चेकजाँचका क्रममा जिल्लामा तिनवटा चोरीको मोटरसाईकल फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय इनरुवाले शुक्रवार चोरीका मोटरसाईकल सार्वजनिक गर्दै समबन्धीत मोटरसाईकल धनीलाई सवारीसाधनको कागजपत्र लिएर सम्पर्क गर्न आवहनसमेत गरेको छ । प्रहरीका अनुसार फेला परेका मोटरसाईकलहरुमा कालो रङको होण्डा साईन हिरो कम्पनीको ग्लाम्मर...
प्रकाशपुर । गोरु कटेर मासु विक्री गरिरहेको अवस्थामा प्रहरीले बराहक्षेत्र नगरपालिका एरियाबाट दुई जनालाई रंगेहात पक्राउ गरेको छ । शनिवार राती बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ बुद्धचोक एरियामा गोरुकाटी मासु विक्री गरिरहेको जानकारी पछि पुगेका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली त्यहाँबाट गोरुको मासुसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । चन्द्रबहादुर तामाङको...
सुनिल चौधरी झुम्का । सुनसरीको रामधुनी २ करमैनिया टोलमा ठुलो परिणाममा घरेलु मदिरा उत्पादन गर्दै आएको भट्टीमा सुनसरी प्रहरीले छापा मारेको छ । इलाका प्रहरी कार्यालय पकलीका अनुसार करमैनिया टोलमा दैनिक २ सय लिटर भन्दा बढी अबैध घरेलु मदिरा उत्पादन गरि बजारमा बिक्री वितरण गर्दै आएको स्थानियहरुको सुचनाका आधारमा छापा...
सुनसरी । एक महिलालाई विवाह गर्छु भन्दै लामो समयदेखि यौन शोषण गरेको अभियोगमा भाटावारी ट्राफिक प्रहरी पोष्टमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन । एक महिलाको उजुरीको आधारमा ट्राफिक प्रहरी पोस्ट भान्टाबारी सुनसरीमा कार्यरत जितेन्द्रनारायण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धा अगाडि बढाएको छ । उनीविरुद्ध साउन ९ गते...