fbpx
25.9 C
Inaruwa
बिहिवार, सेप्टेम्बर 29, 2022
इनरुवा । सुनसरीमा ब्यवसायीक रुपमा खसीबाख्रा पालन गरिरहेकाहरुले किसानहरु केही वर्षमै करोडपति जस्तो आर्थिक हैसियत निर्माण गरेका छन । घरको गर्जो टार्न गरिने पशुपालन पछिल्लो समयमा ब्यवसायीक र संगठित रुपमा गर्ने क्रम बढेसँगै यसको कारोवार ह्वात्तै बढेको छ । उनीहरुको आम्दामी कुनै करोडौ लगानीका उद्योग धन्दाका सञ्चालकको भन्दा कम देखिदैन...
इनरुवा । इनरुवा नगरपालिकाले लोप हुन लागेको माटोका भाँडाकुडा बनाउने कुम्हाल जातिको पुख्र्यौली पेशा संरक्षणका लागि विद्युतीय चक्र उपलब्ध गराएको छ । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले परम्परागत पेशालाई व्यवसायका रुपमा चलाउँदै आएका कुम्हाल जातिको पेशालाई लोप हुन नदिनका लागि आधुनिक चक्रका रुपमा विद्युतिय माध्यमबाट चलाउने चक्र प्रदान गरिएको बताए...
इनरुवा । सुनसरी वचत तथा ऋण सहकारी संस्था लिमिलेडको १९ औं वार्षिक साधरणसभा विभिन्न प्रस्तावमा छलफल र निर्णय गरि सम्पन्न भएको छ । शनिवार भगवती मावि इनरुवामा आयोजित साधरणसभामा सहकारी संस्थाका अध्यक्ष रमेश श्रेष्ठले शेयर सदस्यहरुका बिचमा आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक लक्ष्य तथा अम्दानी खर्चको विवरण प्रस्तुत गरेका थिए...
सुनसरी । सुनसरी जिल्लाको सप्तकोशी नदी किनारमा रहेको करिब दुई सय बिगाहा जग्गामा फिल्म सुटिङका लागि स्टुडियो निर्माण गरिने भएको छ । चलचित्र निमार्णका लागि सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको वडा नं ६ र ९ मा रहेको कोशी टप्पु तथा श्रीलंका टापु आसपासको दुई सय विगाहा जग्गालाई सुटिङ स्थलका लागि स्टुडियो...
इनरुवा । सदरमुकामसँग जोडिएको गाउँपालिका भएपनि सधै बाटोको समस्या झेल्दै आएको भोक्राहा नरसिंह गाउँपालिका कालोपत्रे सडकमय बन्ने बाटोमा अग्रसर भएको छ । चिरौली चौकबाट प्रकाशपुर जाने बाटोबाहेक कुनै पनि सडक कालोपत्रे नरहेको गाउँपालिका आफैले तीन वर्षमा ११ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ भने करिब १८ किलोमिटर सडक कालोपत्रे निर्माणका लागि...