fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । इनरुवा ५ बलाहामा रहेको लाटिदेवी बचत तथा ऋण सहकारी सस्थाँ लिमिटेडको अध्यक्षमा कृष्ण घिमिरे पुनः आगामी कार्यकालका लागि निर्वाचित भएका छन । ५ सय ७३ जना शेयर सदस्य रहेको सहकारीको शनिवार समपन्न १० औ साधरणसभाले कृष्ण घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । साधरणसभाले कार्यसमितिको उपाध्यक्षमा नारायणप्रसाद भट्टराई,...
इनरुवा । सुनसरीमा ब्यवसायीक रुपमा खसीबाख्रा पालन गरिरहेकाहरुले किसानहरु केही वर्षमै करोडपति जस्तो आर्थिक हैसियत निर्माण गरेका छन । घरको गर्जो टार्न गरिने पशुपालन पछिल्लो समयमा ब्यवसायीक र संगठित रुपमा गर्ने क्रम बढेसँगै यसको कारोवार ह्वात्तै बढेको छ । उनीहरुको आम्दामी कुनै करोडौ लगानीका उद्योग धन्दाका सञ्चालकको भन्दा कम देखिदैन...
इनरुवा । इनरुवा नगरपालिकाले लोप हुन लागेको माटोका भाँडाकुडा बनाउने कुम्हाल जातिको पुख्र्यौली पेशा संरक्षणका लागि विद्युतीय चक्र उपलब्ध गराएको छ । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले परम्परागत पेशालाई व्यवसायका रुपमा चलाउँदै आएका कुम्हाल जातिको पेशालाई लोप हुन नदिनका लागि आधुनिक चक्रका रुपमा विद्युतिय माध्यमबाट चलाउने चक्र प्रदान गरिएको बताए...
इनरुवा । सुनसरी वचत तथा ऋण सहकारी संस्था लिमिलेडको १९ औं वार्षिक साधरणसभा विभिन्न प्रस्तावमा छलफल र निर्णय गरि सम्पन्न भएको छ । शनिवार भगवती मावि इनरुवामा आयोजित साधरणसभामा सहकारी संस्थाका अध्यक्ष रमेश श्रेष्ठले शेयर सदस्यहरुका बिचमा आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक लक्ष्य तथा अम्दानी खर्चको विवरण प्रस्तुत गरेका थिए...
सुनसरी । सुनसरी जिल्लाको सप्तकोशी नदी किनारमा रहेको करिब दुई सय बिगाहा जग्गामा फिल्म सुटिङका लागि स्टुडियो निर्माण गरिने भएको छ । चलचित्र निमार्णका लागि सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको वडा नं ६ र ९ मा रहेको कोशी टप्पु तथा श्रीलंका टापु आसपासको दुई सय विगाहा जग्गालाई सुटिङ स्थलका लागि स्टुडियो...