fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा रहेका होटल तथा रेष्टुरेण्ट राती ९ः ३० बजेसम्म खोल्न अनुमति दिएको छ ।होटल व्यवसायीहरुले व्यापार हुने समयमा होटल बन्द गर्नु परेको गुनासो गर्दै राती अबेरसम्म होटल सञ्चालनका लागि अनुमति माग गरी जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानआर्कषण गराएका थिए ।प्रमुख...
सुरेन्द्र चौधरी, औराबनी । सुनसरीको गढी गाउँपालिकामा रहेका सरोकारवालाहरु बिचमा स्थानीय तहमा हुने समस्याका बारेमा गुनासो सुनवाई सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । जनजागरण महिला समाज संस्था इनरुवाको आयोजना र गढी गाँउपालिकाको सहकार्यमा भएको गुनासो सुनुवाइ सम्बन्धी अभिमुखिकरणमा गाउँपालिकामा भएका भौतिक पूर्वाधार विकास, मानव संसाधन विकास, सचेतना अभिबृद्धि, आर्थिक विकास...
काठमाडौं । एनआईसी एशिया बैंकले कोभिड-१९ बाट आफ्ना ऋणीमा परेको असर कम गर्न भनेर सहुलियत योजना ल्याएको छ । बैंकले ग्राहकको आर्थिक भार कम गर्न साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाको असोज मसान्त मसान्तसम्मको साँवा तथा ब्याज रकम असोज मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई...
काठमाडौं । कोभिड १९ को प्रभावले बैंकहरुमा कर्जाको माग नहुँदा ब्याजदर ह्वातै घटेको छ । चालु अर्थिक वर्षको दोस्रो महिनासम्म अर्थात भदौ मसान्तमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर करिब सिंगल डिजिटको नजिक आाएको छ । भदौ मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर ७.८३ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको...
सुनसरी । विश्व बजारमा क्लासिक लेजेन्डसको रुपमा लिईने जावा कम्पनीका मोटरसाइकल नेपाली बजारमा प्रवेश गरेको छ । इटलीको कम्पनी जावामा भारतीय अटोमोवाईल कम्पनी महिन्द्रा एण्ड महिन्द्राले लगानी गरेपछि यसको उत्पादन भारतमा पनि सुरु भएको हो । भारतमा प्राप्त गरेको सफलतासँगै कम्पनीले नेपालमा बजार विस्तार गरेको हो । अग्नि समूहको अग्नि मोटोइन्क...