fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
सुरेन्द्र चौधरी, औराबनी । सुनसरीको गढी गाउँपालिकामा रहेका सरोकारवालाहरु बिचमा स्थानीय तहमा हुने समस्याका बारेमा गुनासो सुनवाई सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । जनजागरण महिला समाज संस्था इनरुवाको आयोजना र गढी गाँउपालिकाको सहकार्यमा भएको गुनासो सुनुवाइ सम्बन्धी अभिमुखिकरणमा गाउँपालिकामा भएका भौतिक पूर्वाधार विकास, मानव संसाधन विकास, सचेतना अभिबृद्धि, आर्थिक विकास...
इनरुवा । जिल्ला सहकारी संघ लिमिटेड सुनसरीको २७ औ साधारणसभा नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु चयन गर्दै सम्पन्न भएको छ । इनरुवामा आयोजना गरिएको साधरणसभाबाट जिल्ला सहकारी संघको सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद दाहाल निर्विरोध चयन भएका हुन । संघका व्यवश्थापक विन्देश्वर मेहताका अनुसार सुनसरी जिल्लामा रहेका...
काठमाडौं । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज मंगलबार पुनः बढेको छ । हिजो सोमबारको तुलनामा आज तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबारका लागि छापावाल सुन तोलाको ९५ हजार ४ सय तोकेको छ । हिजो तोलाको ९५ हजार रुपैयाँ थियो...
बाबा सहकारीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न
औरावनी । सनराइज बैंकले सुनसरी गढी गाँउपालिका स्थित भमरी बजारमा ६१ औ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । सनराइज बैकका इनरुवा शाखा प्रबन्धक संजोग राजभण्डारीका अनुसार बैकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानमा समेत शाखारहित बैकिङ सेवामार्फत एटीएम प्रयोग गर्न मिल्ने गरी कारोवार सुरु गरिएको...