fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सदरमुकामसँग जोडिएको गाउँपालिका भएपनि सधै बाटोको समस्या झेल्दै आएको भोक्राहा नरसिंह गाउँपालिका कालोपत्रे सडकमय बन्ने बाटोमा अग्रसर भएको छ । चिरौली चौकबाट प्रकाशपुर जाने बाटोबाहेक कुनै पनि सडक कालोपत्रे नरहेको गाउँपालिका आफैले तीन वर्षमा ११ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ भने करिब १८ किलोमिटर सडक कालोपत्रे निर्माणका लागि...
इनरुवा । कृषि उत्पादनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने गुणस्तरीय विऊको संकलन, प्रशोधन र भण्डारणको लागि आधुनिक प्रविधिसहितको संरचना निर्माणको शिलान्यास गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड इनरुवाको प्राङ्गणमा कृषि उपज विज वृद्धि विउ संकलन केन्द्र भवन निर्माणको मंगलबार शिलान्यास गरिएको हो । ४० लाख ८० हजार ८०५ रुपैयाको लागत सहभागितामा...
सुरेन्द्र चौधरी, औराबनी । सुनसरीको गढी गाउँपालिकामा रहेका सरोकारवालाहरु बिचमा स्थानीय तहमा हुने समस्याका बारेमा गुनासो सुनवाई सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । जनजागरण महिला समाज संस्था इनरुवाको आयोजना र गढी गाँउपालिकाको सहकार्यमा भएको गुनासो सुनुवाइ सम्बन्धी अभिमुखिकरणमा गाउँपालिकामा भएका भौतिक पूर्वाधार विकास, मानव संसाधन विकास, सचेतना अभिबृद्धि, आर्थिक विकास...
सुनसरी । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि विवरण नपठाउने विभिन्न जिल्लाका १२ निर्वाचन क्षेत्रसहित ६१ स्थानीय तह रकम पाउँदा त्यसमा प्रदेश १ का दुई निर्वाचन क्षेत्र र छ स्थानीय तह यसबाट बञ्चित बनेका छन । जसमा सुनसरीका ३ स्थानीय तह र उदयपुरका ३ स्थानीय तहमा बजेट गएन ।...
इनरुवा । इनरुवामा कर शिक्षा सम्बन्धी अन्तरक्रियाको आयोजना गरिएको छ । उद्योग वाणिज्य संघ इनरुवाको आयोजनामा ब्यापारी लक्षित कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । उद्योग वाणिज्य संघ इनरुवाको भवनमा आयोजित उक्त कार्यक्रमका सहभागिलाई कर शिक्षा बारेमा जानकारी दिलाइएको थियो । आन्तरिक राजश्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत शान्तिराम निरौला...