fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
औरावनी । सनराइज बैंकले सुनसरी गढी गाँउपालिका स्थित भमरी बजारमा ६१ औ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । सनराइज बैकका इनरुवा शाखा प्रबन्धक संजोग राजभण्डारीका अनुसार बैकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानमा समेत शाखारहित बैकिङ सेवामार्फत एटीएम प्रयोग गर्न मिल्ने गरी कारोवार सुरु गरिएको...
इनरुवा । साहारा नेपाल सेवा केन्द्र इनरुवाले आफ्ना सदस्यको निधनपछि उनले लिएको सम्पूर्ण ऋण मिनाहा गरेको छ । झापामा केन्द्रीय कार्यालय रहेको सो संस्थाले इनरुवामा बचत तथा ऋण र लघुबित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले आफ्नो सदस्यको निधन भएको अवस्थामा उनीहरुले लिएको ऋण सम्पूर्ण मिनाहा गर्दै आएको छ ।...
इनरुवा । सरकारले धानको न्यूनतम समर्थन मुल्य तोक्ने गरेपनि सरकारले खरिद नगर्दा एकदमै न्यून मुल्यमा आफ्नो उत्पादन बिक्री गर्ने गरेका सुनसरीका किसानहरु यसवर्ष भने मालामाल बनेका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ सुनसरीको धान जोनमा आबद्ध भएका किसानहरुले यसवर्ष सरकारले तोकेको समर्थन मुल्यमा धान बिक्री गर्न पाएपछि त्यस्तो...
इनरुवा । सुनसरीको सीमा क्षेत्रमा रहेका पेट्रोल पम्पहरुबाट जर्किन ग्यालेनमा भरिएका डिजल, पेट्रोल भारतीय बजारमा चोरी निकासी हुने क्रम बढेको छ । नेपाली बजारमा भन्दा भारतीय बजारमा डिजल, पेट्रोलको मुल्य बढी भएकाले सीमा वारपारको व्यापार गर्दै आएका तस्करहरुले दुई सातादेखि सुनसरीको सीमा क्षेत्रका पम्पबाट तेल भारत लैजान थालेका हुन । सुनसरीमा...
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा रहेका होटल तथा रेष्टुरेण्ट राती ९ः ३० बजेसम्म खोल्न अनुमति दिएको छ ।होटल व्यवसायीहरुले व्यापार हुने समयमा होटल बन्द गर्नु परेको गुनासो गर्दै राती अबेरसम्म होटल सञ्चालनका लागि अनुमति माग गरी जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानआर्कषण गराएका थिए ।प्रमुख...