fbpx
16.3 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । बिना इजाजतका ठूलो परिमाणका विभिन्न औषधीहरुसहित तीन जना तस्करलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । बधुवार जिल्लाको हरिनगर गाउपालिका २ भुटाहा सिसुवा–धरमपुर सडक खण्डमा बिना इजाजतको औषधिलिई आउदैछन् भन्ने विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले ठूलो परिमाणको औषधीसहित तीन तस्करलाई नियन्त्रणमा लिएको हो । प्रहरीले तस्करीमा संलग्न...
सुनसरी । मनसुन समयमै सुरु भएर प्रयाप्त वर्षा हुँदा यस वर्ष सुनसरीका किसानहरुले समयमै धान रोपाई गरेका थिए । त्यसपछि पनि निरन्तरको वर्षा र अगुवा धान खेतीका कारण किसानहरुमा अलग्गै उत्साह थपिएको थियो । तर धान रोपेपछि आवश्यक युरिया मलको एकाएक अभाव हुँदा सुनसरीका किसानहरुलाई तनावको स्थिति उत्पन्न भएको थियो...
इनरुवा । सुनसरीका किसानलाई भारतीय तस्करहरुले रसायनिक मल युरियाको बोरामा गाईवस्तुलाई खुवाउने नुन मिसावट गरी बिक्री गर्ने गरेको फेला परेको छ । सुनसरीका किसानहरुले कृषि सामग्रीमार्फत साझा तथा विभिन्न कृषि सहकारीहरुमा आउने युरिया यस वर्ष नपाएपछि भारतबाट तस्करी गरी ल्याईएका युरिया मल खेतमा हाल्दै आएका थिए । धानखेतीमा नुन मिसिएको युरिया...
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दुबइका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुबइबाट काठमाडौँका लागि टिकट लिइसकेका यात्रुका लागि उडान सञ्चालन गरिने निगमले शुक्रबार विज्ञप्ति मार्फत जनाएको हो । उक्त उडानमा कोभिड–१९ नेगेटिभ रिपोर्टसहित...
एकजना कोरोना संक्रमितका लागि एक लाख ४ हजार खर्च काठमाडौं : गत माघबाट नेपालमा देखिएको कोरोना भाइरसका संक्रमित पत्ता लगाउने क्रममा सरकारले हालसम्म ३ अर्बभन्दा धेरै खर्च भइसकेको जनाएको छ। कोभिड-१९ (कोरोना) जाँचमा मात्रै यति धेरै खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले...