भाण्टावारी । सुनसरीको कोशी गाँउपालिकाले खेलकुद क्षेत्रको विकासका लागी निरन्तर खेलकुद अभ्यास गरिरहेका खेलाडीलाई खेलकुदको सामग्री वितरण गरेको छ ।
कोशी गाउपालिकाका अध्यक्ष ऐयुव अन्सारीका अनुसार गाउँपालिका क्षेत्र भित्र वडा टोल र पालिकास्तरमा रहेका सवै खेलका खेलाडीहरुलाई खेलकुदको आवश्यक सामग्री प्रदान गरिएको हो ।
अध्यक्ष अन्सारीले भने कोशी गाउपालिकाबाट जिल्ला, प्रदेश...
इनरुवा । इनरुवा नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी थालेको छ ।
नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार प्रतियोगिता चैत्र २६ देखि सुरु भई २८ गते समापन हुने छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाका अनुसार संचालन निर्देशिकाको परिधि भित्र रहि प्रतियोगिता आयोजना गरिने छ ।
नगरपालिकाले दिएको जानकारी अनुसार यस पटकका...
इनरुवा । इनरुवामा तेस्रो मेयर कप रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
फुलबारी क्रिकेट क्लब इनरुवा २ सुनसरीले बैशाख १६ गतेबाट तेस्रो संस्करणको मेयर कप रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।
क्लबका अध्यक्ष शिबु यादवका अनुसार बैशाख २४ गते सम्म चल्ने प्रतियोगितामा १२...
इनरुवा । इनरुवा ३ मा भएको रात्रिकालिन टोल स्तरिय लिग फुटवल प्रतियोगिताको उपाधी चुम्दै गोर्खे चाम्लिङ टिम बिजेता बनेको छ ।
बिहिबार राती भएको खेलमा गोर्खे चाम्लिङ टिमले द अट्याक्ट टिमलाई दोस्रो हापको अन्तीम समयमा लगातार दुई गोल गरेको थियो ।
दुई गोलले पछि परेको द अट्याक्ट टिमले गोल लगाउन नसकेपछि...
इनरुवा । कोरोना कहरका कारण खेल मैदानमा बसेर खेल हेर्न नपाएका दर्शक र खेल्न नपाएका खेलाडीको सकसका बिचमा इनरुवा ३ मा जारी रात्रिकालिन फुटवलको मैदानमा टोलका सवै भिड्न्तमा उत्रिएका छन ।
अदालतदेखि उत्तर सखुवागाछीदेखी दक्षिणतर्फ रहेको गुरुङ टोलका स्थानीयवासी दुई सातादेखि टोल स्तरीय रात्रिकालिन लिग फुटवल प्रतियोगिताको दर्शक मात्र भएका...