fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । इनरुवा नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी थालेको छ । नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार प्रतियोगिता चैत्र २६ देखि सुरु भई २८ गते समापन हुने छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाका अनुसार संचालन निर्देशिकाको परिधि भित्र रहि प्रतियोगिता आयोजना गरिने छ । नगरपालिकाले दिएको जानकारी अनुसार यस पटकका...
इनरुवा । इनरुवामा तेस्रो मेयर कप रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । फुलबारी क्रिकेट क्लब इनरुवा २ सुनसरीले बैशाख १६ गतेबाट तेस्रो संस्करणको मेयर कप रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबका अध्यक्ष शिबु यादवका अनुसार बैशाख २४ गते सम्म चल्ने प्रतियोगितामा १२...
इनरुवा । इनरुवा ३ मा भएको रात्रिकालिन टोल स्तरिय लिग फुटवल प्रतियोगिताको उपाधी चुम्दै गोर्खे चाम्लिङ टिम बिजेता बनेको छ । बिहिबार राती भएको खेलमा गोर्खे चाम्लिङ टिमले द अट्याक्ट टिमलाई दोस्रो हापको अन्तीम समयमा लगातार दुई गोल गरेको थियो । दुई गोलले पछि परेको द अट्याक्ट टिमले गोल लगाउन नसकेपछि...
इनरुवा । कोरोना कहरका कारण खेल मैदानमा बसेर खेल हेर्न नपाएका दर्शक र खेल्न नपाएका खेलाडीको सकसका बिचमा इनरुवा ३ मा जारी रात्रिकालिन फुटवलको मैदानमा टोलका सवै भिड्न्तमा उत्रिएका छन । अदालतदेखि उत्तर सखुवागाछीदेखी दक्षिणतर्फ रहेको गुरुङ टोलका स्थानीयवासी दुई सातादेखि टोल स्तरीय रात्रिकालिन लिग फुटवल प्रतियोगिताको दर्शक मात्र भएका...
इनरुवा । इनरुवा ३ मा जारी टोलस्तरीय रात्रिकालिन लिग फुटवल प्रतियोगिताका खेलाडीहरुको वृति विकासका लागि एकेडेमी सञ्चालन गर्न १ लाखको कोष स्थापना गरिने भएको छ । उद्योग वाणिज्य संघ इनरुवाका कोषाध्यक्ष तथा महालक्ष्मी ज्वेलर्सका प्रोपाइटर रमेश श्रेष्ठले इनरुवा ३ नं. वडामा झण्डै १० दर्जनको हाराहारीमा रहेको किशोर खेलाडीहरुलाई एकेडेमीबाट प्रशिक्षण...