fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेल सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले रेनेसविरुद्ध ३-० गोलको जित निकालेको हो ।घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नरले दुई गोल गरे । त्यस्तै टमी अब्राहमले एक गोल गरे ।खेलको १०औं मिनेटमा...
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्सले रोमाञ्चक जित निकालेको छ । बिहीबार भएको खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले चेन्नईलाई जितका लागि दिएको १७३ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाउन...
दुहबी । सुनसरीको दुहबीमा जारी पालिका स्तरीय प्रथम उप–प्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी बराहक्षेत्र नगरपालिकाले हात पारेको छ । बुधवार भएको फाइनल खेलमा दुहबी नगरपालिकालाई पराजित गर्दै बराहक्षेत्रले उपाधी हात पारेको हो । जीतसँगै बराहक्षेत्रले ट्रफीसहित नगद २५ हजार र दुहबीले १५ हजार प्राप्त गरेको छ । प्रथम उप–प्रमुख महिला भलिबल प्रतियोगिताको...
भाण्टावारी । सुनसरीको कोशी गाँउपालिकाले खेलकुद क्षेत्रको विकासका लागी निरन्तर खेलकुद अभ्यास गरिरहेका खेलाडीलाई खेलकुदको सामग्री वितरण गरेको छ । कोशी गाउपालिकाका अध्यक्ष ऐयुव अन्सारीका अनुसार गाउँपालिका क्षेत्र भित्र वडा टोल र पालिकास्तरमा रहेका सवै खेलका खेलाडीहरुलाई खेलकुदको आवश्यक सामग्री प्रदान गरिएको हो । अध्यक्ष अन्सारीले भने कोशी गाउपालिकाबाट जिल्ला, प्रदेश...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ । दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १६२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा राजस्थानले ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । ओपनरद्वय जोस बटलर र बेन स्टोक्सले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे...