fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
सेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गर्दै चेल्सी प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई ४-१ ले पराजित गरेको हो । चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिज्डमा भएको खेलमा सुरुवाती अग्रता भने सेफिल्ड युनाइटेडले लिएको थियो । खेलको नवौं मिनेटमा डेभिड म्याकगोल्ड्रिकले गोल गर्दै...
सुनसरी । इटालियन सिरीए फुटवल प्रतियोगिताको पछिल्लो खेलमा नेपोली र एसी मिलानले जित निकालेका छन । नेपोलीको पहिलो जित इटालियन सिरी ए क्लब नेपोलीले युरोपा लिग फुटबलको समूह चरणमा पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा स्पेनिल ला लिगा क्लब रियल सोसिडाडलाई १-० को झिनो अन्तरले पराजित गर्दै समूहमा...
चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा शानदार सुरुवात गरेको छ । मंगलबार भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गर्‍यो । सन् २००८ को पहिलो संस्करणको च्याम्पियन राजस्थानले १३औं संस्करणमा सुखद सुरुवात गरेको छ । पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले...
दक्षिण अफ्रीकाको क्रिकेट बोर्ड (सीएसए) माथि त्यहाँको सरकारले हस्तक्षेप गरेको छ । सरकारले बिहीबार बोर्डमाथि हस्तक्षेप गरेको जनाइएको छ । बोर्डमाथि अफ्रिकी खेलकुद महासंघको प्रत्यक्ष संलग्नतामा त्यहाँको ओलम्पिक कमिटिले हस्तक्षेप गरेको जनाइएको छ । यससँगै दक्षिण अफ्रिकी क्रिकेट बोर्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनमा पर्ने सम्भावना बढेको छ । बोर्डमाथि सरकारी हस्तक्षप...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा लामो समयको अन्तरालपछि फुटवल खेलका पारखीहरुले प्रदेश स्तरको प्रतियोगितामा खेल्ने खेलाडीको खेल हेर्न पाउने भएका छन । इनरुवा फुटवल क्लवको आयोजनामा माघ ९ गतेदेखि माघ २० गतेसम्म पूर्वका ठूला फुटवल टिमको सहभागीतामा इनरुवा नकआउट फुटवल प्रतियोगिता हुन लागेको हो । जेल फिल्ड स्थित इनरुवा रंगशालामा माटो...