fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । इनरुवा ३ स्थित सखुवागाछी अदालत रोडको बिचमा रहेको गुरुङ टोलका स्थानिय युवाहरुले टोल स्तरिय रात्रिकालिन लिग फुटवल प्रतियोगिताको आयोजना गरेका छन । टोल स्तरिय रात्रिकालिन लिग फुटवल प्रतियोगिता आयोजक समितीका सागर गुरुङका अनुसार कोरोना सक्रमण फैलिएपछि लोकप्रिय खेल फुटवल प्रतियोगिता नहुदा खेलाडीहरुमा रहेको कला कौशलता र सिपको प्रर्दशन...
इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली सेनाले २ स्वर्णसहित ४ पदक जितेको छ ।कोशी महोत्सवको अवसर पारी आयोजना गरिएको प्रतियोगितामा सेनाले महिलातर्फको ५५ र ६५ केजी तौल समूहमा स्वर्ण जितेको हो ।सेनाको लागि सिवाङगी दुवे र सुशीला चन्दले स्वर्ण दिलाएका हुन्...
धरान । सुनसरीको धरान घर भई राष्टिय फुटवल खेलिरहेका प्रकाश बुढाथोकी एसियाकै प्रतिष्ठित मानिने भारतको आई लिग खेल्ने भएका छन् । उनी भारत मणिपुरको नेरोका एफ.सि.मा अनुबन्धित भएर आइ.लिग खेल्न लागेका हुन् । आई लिग हाल भारतमा जारी छ । यो भारतको ए डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो । धरान...
दुहबी । सुनसरीको दुहबीमा जारी पालिका स्तरीय प्रथम उप–प्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी बराहक्षेत्र नगरपालिकाले हात पारेको छ । बुधवार भएको फाइनल खेलमा दुहबी नगरपालिकालाई पराजित गर्दै बराहक्षेत्रले उपाधी हात पारेको हो । जीतसँगै बराहक्षेत्रले ट्रफीसहित नगद २५ हजार र दुहबीले १५ हजार प्राप्त गरेको छ । प्रथम उप–प्रमुख महिला भलिबल प्रतियोगिताको...
काठमाडौं । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आईपीएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । आईपीएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको...