fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा लामो समयको अन्तरालपछि फुटवल खेलका पारखीहरुले प्रदेश स्तरको प्रतियोगितामा खेल्ने खेलाडीको खेल हेर्न पाउने भएका छन । इनरुवा फुटवल क्लवको आयोजनामा माघ ९ गतेदेखि माघ २० गतेसम्म पूर्वका ठूला फुटवल टिमको सहभागीतामा इनरुवा नकआउट फुटवल प्रतियोगिता हुन लागेको हो । जेल फिल्ड स्थित इनरुवा रंगशालामा माटो...
इनरुवा । एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले उपाधि हातमा पारेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित...
सुनसरी । विभागीय टिम आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कप्तान विनोद भण्डारीको शतकमा आर्मीले सुखद सुरुवात गरेको हो । शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकी १२ बल छँदै...
ए डिभिजन लिगका १३ क्लबले गरेको ‘एएफसी’ लाइसेन्स प्रक्रिया आवेदनमा एसियाली फुटबल फेडेरेशन (एएफसी)ले अस्विकार गरेको छ । गत सिजन ए डिभिजन लिग खेलेका १३ क्लब एएफसी लाइसेन्सका लागि अयोग्य भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ए डिभिजनका १३ क्लबले दिएको लाइसेन्स आवेदन रद्ध भएको जनाएको छ । एन्फाले...
यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‌वान्टी क्रिकेटको फाइनल आज (मंगलबार) हुँदै छ । आईपीएलको उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्नेछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली पहिलोपटक आईपीएलको उपाधि...