fbpx
28.4 C
Inaruwa
मंगलवार, मे 30, 2023
इनरुवा । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र पर्ने रेल्वेलाईनमा एक हात्ती मृत अवस्थामा फेला परेको छ । अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती शुक्रवार बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिए । रेन्जर भण्डारीका अनुसार...
इनरुवा । करिब चार दशकदेखि विजुली बत्ति बिहीन अवस्थामा कष्टकर जीवन विताउँदै आएका सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्र्तगतको बराहक्षेत्र वडा नम्बर ६ र ९ मा पर्ने श्रीलंका टापुका स्थानीयहरुले विजुली बत्ति पु¥याएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको स्थानीयले भब्य स्वागत गरेका...
हरिनगर । आफूले जिताएका दुई–दुई जना सांसद क्षेत्रबाट मन्त्री बन्दा गर्व र आशा गरेका सुनसरीको दक्षिणपश्चिमी भारत सीमावर्ती क्षेत्र हरिनगरका जनताहरु चुनावी माहौल चलिरहँदा उम्मेदवारको भेलाको छेवैमा उभिएर ‘आफूहरुले के पायौ’ भनि छलफल गर्न थालेका छन । शनिबार सुखसेना वसन्तपुर टोलका केही मानिस चोकमा गफिएर बसेका थिए । बाँसमा विभिन्न...
इनरुवा । सुनसरी ४ नम्बर क्षेत्रका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चुनावी घरदैलोको क्रममा इनरुवा ८ डुम्राहाका स्थानियले फुलमाला भारी लगाएर स्वागत गर्दै जितको शुभकामना दिएका छन । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यमा ७ हजार मत अन्तरले चुनाव जितेका मन्त्री कार्कीलाई विकासप्रेमी नेताको उपमा दिएका स्थानियवासीले...
इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका कुञ्जिलाल यादव र प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष मेहता पछिल्लो समयमा संयूक्त चुनावी अभियानको रणनीति परिवर्तन गरी अधिकसे अधिक मतदाता माँझ पुग्न अलग अलग चुनावी अभियान चलाईरहेका छन । प्रचार प्रसारको समय सुरु हुँदाका बखत...