fbpx
27.6 C
Inaruwa
बिहिवार, सेप्टेम्बर 29, 2022
कृष्ण बहाब, सुनसरी । सुनसरीको चर्चित क्षेत्र क्षेत्र नम्बर ३ बाट आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः नेकपा एमालेबाट भगवती चौधरी र नेपाली कांग्रेसबाट विजयकुमार गच्छदारबीच प्रतिष्पर्घा हुने लगभग निश्चित जस्तै बनेको छ । एमालेले चौधरी र कांग्रेसले गच्छदारको नाम प्रतिनिधिसभा सदस्यको रुपमा सर्वसम्मतिमा एकल रुपमा गरेको छ...
इनरुवा । इनरुवा ३ नम्बर वडा स्थित जिल्ला प्रशासन कार्यालयको पूर्वी गेट नजिक घर भएका एक परिवार पूर्व–पश्चिम लोकमार्ग कब्जा गर्नेहरुको चपेटामा परेर घर छाडेर विस्थापित बनेका छन । पूर्व–पश्चिम लोकमार्गको इनरुवा खण्डमा सडकको जग्गा अतिक्रमण गरि कब्जा जमाएर व्यापार व्यवसाय गर्नेहरुका कारण कैयौ परिवारले सस्तो मुल्यमा घर बिक्री गरेर...
इनरुवा । लामो समयदेखि सर्वे भईरहेको भएपनि नयाँ निर्माण हुन नसकेर जिर्ण बनिसकेको इनरुवा–दुहवी सडकलाई चार लेनमा विस्तार गर्न माग गरिएको छ । स्थानीय स्तरमा गठित सडक निर्माण संघर्ष समितिले आइतवार इनरुवा नगरपालिकाका मेयरलाई समितिको अभियानको विषयमा जानकारी गराउँदै सवारी साधनको अत्याधिक चाप र साँघुरो जिर्ण सडकका कारण दुर्घटनाका घटनाहरु...
इमेरजेन्सीलाई वाताअनुकुलित कक्ष बनाएर बिरामीको उपचार इनरुवा । इनरुवा तथा आसपासका क्षेत्रका स्थानियको स्वास्थ्य उपचारको पहिलो गन्तव्य इनरुवा अस्पतालमा पाँचवटा विशषेज्ञ डाक्टर सेवा दिन थालेका छन । इनरुवा अस्पताल सुधारका लागि स्थानियको लामो समयदेखिको दवावपछि सुधारका योजनाहरु लागु गर्ने क्रममा इनरुवा अस्पतालमा ५ वटा क्षेत्रमा विशेषज्ञ सेवा दिन थालिएको छ । इनरुवा...
इनरुवा । जिल्ला समन्वय समिति सुनसरीको पदाधिकारी तथा सदस्यहरुको निर्वाचन आउँदो जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार जिल्लाका सवै पालिकामा कार्यपालिकाको निर्वाचन सम्पन्न भएकाले स्थानीय निर्वाचन ऐनअनुसार निर्वाचन मिति तोकिएको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता जेठ २६...