fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
Minister Karki received a warm welcome as the leader who turned on the electricity in the dark island of Sri Lanka
Complaints of the voters of Sunsari Dakshin - 'We made ministers of the center and the state but lost what did we get?'
पप्पु यादव, सुनसरी । सुनसरी ४ नम्बर क्षेत्रको बराहक्षेत्र नगरपालिका स्थित सप्तकोशी पारीतर्फको वस्ती श्रीलंका टप्पुमा मतदातासँग भोट माग्दै घरदैलोमा पुगेका नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतसँग मतदाताले सेल्फी खिच्न तछाडमछाड गरेका छन । कोशी डुवान र उकासको जग्गामा वर्षौदेखि बसोबास गर्दै आएका श्रीलंका टप्पुवासीले प्रतिनिधिसभाका उम्मेदवार कुसियैतलाई स्वागत गर्नुका साथै...
इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरुले आफ्नो चुनावी अभियानलाई आक्रमक रुपमा अगाडि बढाईरहेका छन । सो पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा प्राध्यापक कुञ्जिलाल यादव, प्रदेशसभा क का उम्मेदवार नुनुलाल उराँव र प्रदेशसभा ख का उम्मेदवार सन्तोष मेहताले अलग–अलग र संयूक्त रुपमा...
इनरुवा । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमाले नेतृत्वको गठबन्धनका उम्मेदवारहरुले बिहीबारबाट आक्रामक ढंगले आफ्नो चुनावी अभियान घरदैलोलाई अगाडि बढाएका छन । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार भीमप्रसाद आचार्य र प्रदेशसभा सदस्य उम्मेदवार रामप्रसाद मेहताले बिहीबार प्रचार प्रसारको सुरुवात गर्दै देवानगञ्ज गाउँपालिकामा घरदैलो गरेका छन । त्यहाँ निर्वाचन परिचालन कमिटीको...
अन्य क्षेत्रमा कांग्रेस गठबन्धनसँग रहेपनि लोकतान्त्रिक समाजवादी पार्टीले सुनसरी क्षेत्र नम्बर ४ मा अलग उम्मेदवारी दिएको छ । सो पार्टीले प्रतिनिधिसभाका लागि प्रोफेसर विज्ञ कुञ्जिलाल यादव, प्रदेश खमा युवा राजनीतिज्ञ सन्तोस मेहता र प्रदेश कमा कृषि विज्ञ नुनुलाल उराँवलाई उम्मेदवार बनाएको छ । जातीय, सांस्कृतिक रुपमा मिलाएर उम्मेदवार छनौट...
मधेस जनतालाई अधिकार सम्पन्न गराउने उद्देश्यसहित भएको मधेस आन्दोलनबाट स्थापित युवा नेता सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ४ घर भएका सन्तोष मेहता आसन्न प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)को तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ख प्रदेशसभाको उम्मेदवार हुनु हुन्छ । मधेस राजनीतिमा आवद्ध दलको केन्द्रीय स्तरको नेताको रुपमा आफ्नो राजनीतिक...