fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिका सचिव राकेश निरौलामाथि बैठकमै हातपात भएको छ । नेपाली काग्रेस सुनसरीको जिल्ला पार्टी कार्यालय इनरुवामा मंगलबार बसेको नगर समितिको बैठकमा वडाबाट सिफारिस गरिएका वडाध्यक्ष र वडासदस्य पदका दावेदारहरुको सूचिको विषयलाई लिएर सचिव निरौलामाथि हातपात भएको हो । बैठकमा सबै वडाको सिफारिस पेश हुँदा...
भाण्टावारी । सुनसरीको लौकहीमा आधा दर्जन युवाले प्रहरीको सादा पोशाकमा परिचालित घुमुवाको नाममा स्थानीय व्यापारीलाई त्रास देखाई सीमा क्षेत्रमा मालसामान लुट्ने गरेको घटना सार्वजनिक भएको छ । दुई सातादेखि सीमा क्षेत्रमा रकम माग्दा नदिने व्यापारीको सामान लुटेर लैजाने गरेका ति युवाहरुलाई शुक्रवार व्यापारीले पहिचान गरेपछि उनीहरु प्रहरीको नाम लिएर लुटपाटमा...
इनरुवा । नेकपा एकीकृत समाजवादी सुनसरीले सदरमुकाम इनरुवामा जिल्ला पार्टी कार्यालय विधिवत रुपमा सञ्चालनमा ल्याएको छ । इनरुवा ३ स्थित सखुवागाछी–मालपोत सडक खण्डमा रहेको ऋषिराम निरौलाको घर भाडामा लिएको नेकपा एसले शुक्रवारबाट औपचारिक कार्यक्रम गरि कार्यालय सञ्चालनमा ल्याएको हो । पार्टी कार्यालयको औपचारिक सुरुवात गर्दै नेकपा एसका केन्द्रीय सदस्य तथा सुनसरी...
इनरुवा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को ओली समूहले सुनसरी सदरमुकाम इनरुवामा आफ्नो नगर कमिटी गठन गरेको छ । मंगलबार नेपाल लेखापढी कानून व्यवसायीको भवनमा आयोजित महिला भेलाले अखिल नेपाल महिला संघको इनरुवा नगर कमिटी गठन गरेको हो । भेलाले इन्दिरा पराजुली संयोजकत्वमा ५५ सदस्यीय नगर कमिटी गठन गरेको हो । कमिटीको...
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेको श्री प्राविका पूर्व प्रद्यानाध्यापक सिद्धिनाथ लाल दासलगायतले चपडाही आधारभूत विद्यालय हरिनगराको बैँक खातामा किर्ते गरी रकम निकालेको अभियोगमा बैँकका तत्कालिन प्रमुखसहित ३ जनालाई अख्यितारले विशेष अदालत काठमाण्डौमा बिगो दावी सहित आरोप पत्र दायर गरेको छ । प्रधानाध्यापकसमेतले विद्यालयको विभिन्न शीर्षकको रकम हिनामिना गरेको...