fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
सुनिल चौधरी, झुम्का । रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकारप्रसाद न्यौपानेले जनप्रतिनिधिहरुको नियम विपरित करार कर्मचारी नियूक्त गर्ने र म्याद थप गर्ने काममा आफूले सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन । नगरपालिकाको ९ औँ नगर सभामा जनप्रतिनिधिको तर्फबाट ठूलो संख्यामा करारका कर्मचारीको म्याद थप्ने र नियूक्त गर्ने प्रस्ताव आएपछि उनी...
सुनसरी । जिल्लामा सक्रिय नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुई जिल्ला कमिटीले आफ्नो आधिकारिताको दावीसहितका गतिविधिहरुलाई तिब्र बनाएका छन । हालसालै गठन गरिएको ओली समूहको जिल्ला कमिटीले नेपाल समूहमा लागेका जिल्लाका पाँच जनप्रतिनिधिहरुलाई स्पष्टिकरण सोधेपछि एमालेको जिल्ला अधिवेशबाटै निर्वाचित भएर सक्रिय रहँदै आएको नेपाल समूहको बर्चश्व रहेको जिल्ला कमिटी स्पष्टिकरणलाई...
इनरुवा । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले विद्युतका खम्बा प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकलाई सम्झौता, नवीकरण र बक्यौता भुक्तानीका लागि सर्वाजनिक सूचना प्रकाशित गरेर ताकेता गरेको छ । प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन÷इन्टरनेट÷केबल÷टीभी सेवा सञ्चालन गरेका सेवा प्रदायकलाई असोज १५ गतेभित्र भुक्तानी...
भाण्टावारी । सुनसरीका सरोकारवाला र सिमाक्षेत्र नजिकका भारतिय सरोकारवाला बिचमा मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका सवालमा दुई देशिय बैठक भएको छ । सुनसरी जिल्लाका प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखहरुसहित भारतिय समकक्षी सहभागी दुई देशिय संयन्त्रले मानवबेचविखनका सवालमा सीमा संयन्त्रको भूमिका प्रभावकारी बनाउन छलफल गरेको हो । सुनसरीका प्रजिअ उमेशकुमार ढकाल सहित...
इनरुवा । सुनसरीको बजारमा मास्कको कृतिम अभाव सृजना गरि व्यपारीहरुले कालोबजारी सुरु गरेका छन । दोस्रो चरणको कोरोना महामारीको जोखिम तीब्र भएसँगै मास्कको कृतिम अभाव सिर्जना गरि कालोबजारी सुरु भएको हो । सुनसरीकाे धरान इटहरी इनरुवा दुहवी लगायतका बजारसगै जिल्लाका अन्य बजारमा समेत मास्काे अभाव देखाएर काला बजारी हुन थालेकाे हाे...