fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
Minister Karki received a warm welcome as the leader who turned on the electricity in the dark island of Sri Lanka
Complaints of the voters of Sunsari Dakshin - 'We made ministers of the center and the state but lost what did we get?'
इनरुवा । नेकपा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवा ४ नम्बर वडामा माओवादीका नेतासहित दर्जनौलाई पार्टी प्रवेश गराउँदै आफ्नो चुनावी अभियान सुरु गरेका छन । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका मन्त्री कार्कीले नेकपा माओवादी केन्द्रका इनरुवा नगर कमिटी उपाध्यक्ष नारायण यादवसहित १...
पप्पु यादव, भाण्टावारी । नेकपा एमाले र जनता समाजवादी पार्टीले आम निर्वाचन २०७९ का लागि वडादेखि टोल वस्तीसम्म नेता कार्यकर्ताहरुको जम्बो टोली निर्वाचन परिचालन गर्न पठाएको छ । सुनसरीको कोशी गाउँपालिका स्थित लौकहीमा आयोजित ४ नम्बर क्षेत्रीय भेलाबाट २१ सय २१ जना नेता कार्यकर्ता रहेको निर्वाचन परिचालन कमिटी घोषणा गरि...
भाण्टावारी । कोशी गाउँपालिका स्थित नेपाल भारत सीमा क्षेत्रको भाण्टावारी बजार नजिक आउदै गरेको चाडपर्वको अवसर पारेर सरोकारवालाहरुले सरसफाई गरेका छन । आइतवार समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयोजनामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, व्यापारी, सामाजिक अगुवाहरुले बजार क्षेत्रमा कुचो लगाएर सफा गरेका हुन । आउँदै गरेको...
जिल्लामा सवै भन्दा बढी मतदाता २ नम्बर निर्वाचन क्षेत्रमा इनरुवा । निर्वाचन आयोगले आउदो २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरीका मतदाता, मतदान स्थल र मतदान केन्द्रको सख्याँ सार्वजनिक गरेको छ । निर्वाचन आयोग नेपालले आज र भोली समानुपातिक उम्मेदवारको बन्द सुची बुझाउने अधिल्लो दिन असोज १...
इनरुवा । इनरुवा नगरपालिका क्षेत्र भित्र रहेका सरकारी सामुदायिक विद्यालयलाई यसै महिनादेखि सुचना प्रविधि मैत्री बनाउन डिजिटलाइजेसन बनाउन लागिएको छ। इनरुवा नगरपालिका नगरकार्यपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख डिल्लीराज निरौलाका अनुसार नगरक्षेत्रमा रहेका ३० वटा सामुदायिक विद्यालयका बिषयगत जनशक्तीलाई दुई चरणमा प्रविधिमैत्री तालिम दिएर दक्ष बनाएपछि विद्यालयमा डिजिटलाइजेसन गरिने...