fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
Minister Karki received a warm welcome as the leader who turned on the electricity in the dark island of Sri Lanka
Complaints of the voters of Sunsari Dakshin - 'We made ministers of the center and the state but lost what did we get?'
इनरुवा । प्रदेश एकमा रहेको सुनसरी सदरमुकाम इनरुवासहितका ६ वटा शहरमा वर्षाको मौसममा आउने बाढी नियन्त्रणका लागि इस्टर्न अर्वान कोरिडोर परियोजना सुरु हुने भएको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा इनरुवा नगरपालिकासहितका ६ वटा शहरमा बाढी नियन्त्रण तथा ग्रामीण क्षेत्रका सडक स्तरोन्नतिका लागि इस्टर्न अर्वान कोरिडोर परियोजना सुरु...
इनरुवा । सुनसरीमा रहेको प्रदेश सरकार मातहातको कृषि ज्ञान केन्द्रले किसानलाई दिने अनुदान र सहुलियत कर्जा कागजमा देखाएर किसानलाई बञ्चीत गर्दै आएका पाइएको छ । जिल्लाका किसानलाई व्यवसायीक खेतीमा सहयोग गर्न प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण कर्जा बिचौलिया र दलका नेताको हालीमुहाली हुँदा वास्तविक किसान मारमा परेका हुन...
इनरुवा । सुनसरीका उराव समुदायले उराँवहरुको मुख्य पर्वका रुपमा रहेको करम पूजा इनरुवामा हर्सोल्लासका साथ मनाएका छन् । उराँव समुदायले करम पुजालाई दशै जस्तै ठूलो पर्वको रुपमा मान्ने भएकाले भाद्र पुर्णिमाका दिन एकसाता अगाडी विधिवत रुपमा राखिएको जमरा लिएर करम पुजा मनाएका हुन । सुनसरीका सासंद सिताराम मेहता, इनरुवाका मेयर केदार...
इनरुवा । निजामती सेवा दिवस सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम गरि मनाइएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा दक्ष निजामती प्रशासनबाट सेवाग्राहीहरुलाई सर्वशुलभ सेवा प्रवाह गर्न निजामती सेवा दिवशका अवसरमा आग्रह गरिएको थियो । कार्यक्रममा प्रजिअ इन्द्रदेव यादवले निजामती प्रशासन चुनौतीपूर्ण रहेपनि सेवाप्रवाहमा अब्बल रहेकाले...
कृष्ण बहाब, सुनसरी । सुनसरीको चर्चित क्षेत्र क्षेत्र नम्बर ३ बाट आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः नेकपा एमालेबाट भगवती चौधरी र नेपाली कांग्रेसबाट विजयकुमार गच्छदारबीच प्रतिष्पर्घा हुने लगभग निश्चित जस्तै बनेको छ । एमालेले चौधरी र कांग्रेसले गच्छदारको नाम प्रतिनिधिसभा सदस्यको रुपमा सर्वसम्मतिमा एकल रुपमा गरेको छ...