fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
Minister Karki received a warm welcome as the leader who turned on the electricity in the dark island of Sri Lanka
Complaints of the voters of Sunsari Dakshin - 'We made ministers of the center and the state but lost what did we get?'
सुनसरी । कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट शुक्रबार नेपाल आईपुगेको छ । लामो समयदेखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइदैंछ । यसरी ल्याइने रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ । धेरैपछि रेल नेपाल पुनः सुरू हुन...
इनरुवा । कोरोना संक्रमण पुष्टि भई स्वास्थ्य लाभ गरिरहेका संक्रमितहरुलाई नेकपाको इनरुवा वडा नम्बर ५ कमिटीले कोरोनाबिरुद्धको लडाईमा शरीरमा रोगप्रतिरोधी क्षमता विकास गर्ने जडिबुटीसँगै पौष्टिक आहारका सामग्री उपलब्ध गराएको छ । कमिटीले वडा भित्रका संक्रमितलाई लक्षित गरी काजु, किसमिस, हर्लिक्स, च्यवनप्रास जस्ता पौष्टिक खानेकुरा सहयोग बापत उपलब्ध गराएको छ । नेकपा...
इनरुवा । नेपालको तराई क्षेत्रमा बसोवास गर्ने मधेसी, थारु समुदायका महिलाहरुको महत्वपूर्ण पर्व जितिया बुधवारबाट सुरु भएको छ । इनरुवासहित प्रदेश एकका मधेसी महिलाहरुले पहिलो दिन बुधवार नहा खा (नुहाएर खानु) पर्वको बिधी सुरु गरेका छन । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा...
फुटपाथ र हाट बजारमाथिको रोक भने कायमै इनरुवा । जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गर्दै आएको निषेधित क्षेत्रलाई मंगलबारबाट थप खुकुलो परिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार बसेको डिसिसिएमसीको बैठकले यसभन्दा अघिको निषेधित क्षेत्रभन्दा केही परिवर्तन गरी निषेधित क्षेत्रलाई खुकुलो पारी मंगलबारदेखि बजार...