fbpx
28.4 C
Inaruwa
मंगलवार, मे 30, 2023
इनरुवा । नेपाली कांग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको चुनावमा आफूसँग चुनावी प्रतिष्पर्घामा रहेका नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतसँग नभई क्षेत्रमा रहेको गरीबी र बेरोजगारी अन्त्य गर्दै अझै कसरी बढीभन्दा बढी विकास गर्ने भन्ने विषयमा...
इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका कुञ्जिलाल यादव र प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष मेहता नेपाली कांग्रेस र नेकपा एमालेका असन्तुष्ट मतदाता फकाउँदै आफ्नो पक्षमा चुनावी माहौल बनाउन लागि परेका छन । सुनसरी ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका गठबन्धनभित्रका...
इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का एमाले र कांग्रेस दुबै गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार इनरुवा नगरपालिका क्षेत्रकै स्थायी बासिन्दा भएकोले इनरुवाको निर्णायक मतदाताको समर्थन आफ्नो पक्षमा पार्न दुबै पक्षका उम्मेदवारहरु इनरुवामा केन्द्रीत भएका छन । आफ्नो गृह पालिकाबाट प्राप्त हुने मतलाई प्रतिष्ठाको मत भएको र इनरुवाकै मतले...
इनरुवा । नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी ४ का मतदाताले ब्यक्तिभन्दा विकासलाई हेरेर मतदान गर्ने विश्वास ब्यक्त गरेका छन । सोमबार क्षेत्रका विभिन्न टोलहरुमा चुनावी सभा गर्दै आफूले अघिल्लो कार्यकालमा सुनसरी क्षेत्र नम्बर ४...
३३ वर्षसम्म पाटन क्याम्पसमा प्राध्यापकको रुपमा शिक्षा क्षेत्रमा सेवा गरेका र नेपाली कांग्रेसमा पञ्चायतकालदेखि विभिन्न तहमा सक्रिय रहँदै आएका प्राध्यापक कुञ्जिलाल यादव शिक्षा सेवाबाट निबृत्त भएपछि अहिले जिल्लाको राजनीतिमा सक्रिय छन । उनी यतिवेला सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका छन । लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार...