fbpx
31.6 C
Inaruwa
मंगलवार, सेप्टेम्बर 26, 2023
इनरुवा । मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले आचारसंहिता बिपरित टाँगिएका तुल ब्यानर हटाउन निर्देशन दिएको छ । आचारसंहिता उल्लंघनका उजुरी बढ्न थालेको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले अनुगमन समितिलाई त्यस्तो निर्देशन दिइएको हो । क्षेत्र नम्बर २ र ४ केन्द्रित डाकिएको सर्वदलीय बैठकमा जिल्लाभरको प्रचारप्रसारलाई मध्यनजर गर्दै आचारसंहिता उल्लंघन गरेको...
इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का अधिकांश उम्मेदवारहरु पछिल्लो केही दिनदेखि गृहनगरका मतदाताहरुलाई रिझाउने अभियानमा क्रियाशिल देखिएका छन । नेकपा एमाले र जसपा गठबन्धनबाट उम्मेदवार बनेका प्रतिनिधिसभा सदस्य उम्मेदवार भीमप्रसाद आचार्य र प्रदेशसभा सदस्य उम्मेदवार रामप्रसाद मेहता केही दिनदेखि आफ्नो गृह नगर इनरुवा नगरपालिकाका मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने...
इनरुवा । नेपाली कांग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको चुनावमा आफूसँग चुनावी प्रतिष्पर्घामा रहेका नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतसँग नभई क्षेत्रमा रहेको गरीबी र बेरोजगारी अन्त्य गर्दै अझै कसरी बढीभन्दा बढी विकास गर्ने भन्ने विषयमा...
इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका कुञ्जिलाल यादव र प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष मेहता नेपाली कांग्रेस र नेकपा एमालेका असन्तुष्ट मतदाता फकाउँदै आफ्नो पक्षमा चुनावी माहौल बनाउन लागि परेका छन । सुनसरी ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका गठबन्धनभित्रका...
इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का एमाले र कांग्रेस दुबै गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार इनरुवा नगरपालिका क्षेत्रकै स्थायी बासिन्दा भएकोले इनरुवाको निर्णायक मतदाताको समर्थन आफ्नो पक्षमा पार्न दुबै पक्षका उम्मेदवारहरु इनरुवामा केन्द्रीत भएका छन । आफ्नो गृह पालिकाबाट प्राप्त हुने मतलाई प्रतिष्ठाको मत भएको र इनरुवाकै मतले...