इनरुवा । इनरुवाका मन्दिरहरुमा २०७८ सालको विजयादशमीको घटस्थापनाका दिन विशेष पूजाआजा गरेर जमरा राखिएको छ ।
इनरुवा बविया स्थित भगवती मन्दिर, मालपोत कार्यालयमा रहेको भगवती मन्दिर, जिल्ला प्रहरी कार्यालय अगाडि रहेको वैष्णोदेवी भगवती मन्दिर, राधाकृष्ण मन्दिर, सत्यनारायण मन्दिर, रामजानकी मन्दिर र शक्ती पिठहरुमा जमरा राखिएको हो ।
मन्दिरहरुमा बिहानैदेखि पूजाआजा गरि...
इनरुवा । एक दिन वर्षा हुने बित्तिकै तटीय क्षेत्रका बासिन्दाहरु चिन्तामा पर्ने गरेको सप्तकोशी नदीमा विगत तीन दिनदेखि निरन्तर बर्षा भईरहेपनि पानीको वहाव सामान्य स्तरमै देखिएको छ ।
तर सुनसरी जिल्लाका बाँकी नदीहरु भने पानीले भरिएर खतराको बिन्दुमा पुगेका छन ।
सप्तकोशी पछिको सबैभन्दा ठूलो नदी सुनसरी खोलको पानी उच्च...
झुम्का । सुनसरीको झुम्का रहेको क्षेत्रीय कारागारमा कैद सजाय भुक्तानी गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका करिब ७ सय बढी कैदी थुनुवालाइ्र्र छाला रोगको समस्या देखिएको छ ।
जिल्ला अस्पताल सुनसरी इनरुवाका मेडिकल सुपरिडेन्टेड डा. देवराज घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीसँगको सहकार्यमा कारागारमा गरिएको तीनदिने स्वास्थ्य परिक्षणका क्रममा अधिकांश...
सुनसरी । सुनसरी र मोरङमा रहेका कोभिड अस्पतालमा भर्ना भई उपचार गराइरहेका तथा होम आएसोलेसनमा बसेका २८ जना कोरोना सक्रमितको ३६ घण्टामा मृत्यु भएको छ ।
सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म सुनसरी र मोरङका अस्पतालमा १२ जना कोरोना सक्रमितको मृत्यु भएको छ । सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म १२ जनाको मृत्यु भएको...
इनरुवा । इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेलले आफुलाई नगरपालिका कार्यालयभित्र उद्घाटन बाहेकका कुनै गतिविधिहरुको बारेमा जानकारी नहुने गुनासो गरेकी छिन ।
आइतवार इनरुवा नगरपालिकामा आयोजना गरिएको घर नक्शा पास तथा निमार्ण कार्य व्यवश्थापन प्रणाली सम्बन्धी अनलाईन घर नक्शा कार्यको उद्घाटनमा बोल्दै उपमेयर पोखरेलले सो गुनासो गरेकी हुन ।
कार्यक्रममा इनरुवा...