fbpx
31.9 C
Inaruwa
मंगलवार, सेप्टेम्बर 26, 2023
इनरुवा । नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी ४ का मतदाताले ब्यक्तिभन्दा विकासलाई हेरेर मतदान गर्ने विश्वास ब्यक्त गरेका छन । सोमबार क्षेत्रका विभिन्न टोलहरुमा चुनावी सभा गर्दै आफूले अघिल्लो कार्यकालमा सुनसरी क्षेत्र नम्बर ४...
३३ वर्षसम्म पाटन क्याम्पसमा प्राध्यापकको रुपमा शिक्षा क्षेत्रमा सेवा गरेका र नेपाली कांग्रेसमा पञ्चायतकालदेखि विभिन्न तहमा सक्रिय रहँदै आएका प्राध्यापक कुञ्जिलाल यादव शिक्षा सेवाबाट निबृत्त भएपछि अहिले जिल्लाको राजनीतिमा सक्रिय छन । उनी यतिवेला सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका छन । लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार...
तडकभडक नगरी मतदाताको घरमा जाने भलाकुसारी गर्ने पप्पु यादव भाण्टावारी । नेकपा एमाले सुनसरी ४ नम्बर क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार जगदिश कुसियैतले मंसिर ४ गते हुने चुनावी अभियानको शैली भिडभाड नगरी मतादाताको मन जित्न केन्द्रित रहेको पाइएको छ । प्रदेश एकमा चर्चामा रहेको सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा कुसियैतको चुनावी प्रतिष्पर्धा नेपाल...
भाण्टावारी । नेकपा एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीका सुनसरी ४ नम्बर क्षेत्रका प्रदेश र जिल्ला तहका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेका नेता अजय कुसियैतका अनुसार कोशी गाउँपालिकाको १, २ र ३ नम्बर वडामा रहेका नेकपा एसका २ सय ५० जना नेता कार्यकर्ताहरुसहित सम्पूर्ण...
इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा स्थानीय तहको निर्वाचनमा वडागत रुपमा खसेको मतको आधारमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनबीच ‘नेक टु नेक’ को स्थिति देखिएको छ । सो क्षेत्रमा बराहक्षेत्र नगरपालिकाको ६, ७, ८, ९, १०, ११ नम्बर वडा, रामधुनी नगरपालिकाको ४ नम्बर वडा, इनरुवा...