fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
Voters are excited when Gyanendra Karki reaches the village of Inaruwa 3
Instructions to remove Tul banners hanging against the code of conduct in Sunsari
सुनसरी । नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नम्बर २ र ३ अन्र्तगत पर्ने इटहरीका नेता कार्यकर्ताले भागबण्डाप्रति असन्तुष्टी ब्यक्त गर्दै केन्द्रीय नेतृत्व प्रति आक्रोश व्यक्त गरेका छन्। इटहरीमा आयोजित कार्यकर्ता भेला कार्यक्रममा नेताहरूले इटहरीलाई बेवास्ता गरेको बताउँदै गठबन्धनका उम्मेदवारहरुको पराजयको जिम्मा स्वयम नेताहरुले लिनु पर्ने चेतावनी दिएका छन । सुनसरी...
इनरुवा । सुनसरी जिल्लामा निर्वाचन आयोगले समानुपातिक तर्फको चार प्रतिनिधि सभा र आठ प्रदेश सभा निर्वाचन क्षेत्रमा समानुपातिक तर्फको मतपत्र आइतवार ल्याएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको सम्पूर्ण ६ लाख १ हजार मतपत्र नेपाली सेनाको...
गठबन्धनले सुनसरीमा कांग्रेसलाई घाटा भयोनेपाली कांग्रेस सुनसरीका तल्लो तहको कार्यकर्ता पंक्तिसम्म मजबुद पकड राख्ने केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशसभामा संसदीय दलका नेता राजिब कोइरालाले आफ्नो नेतृत्वमा हाकेको अघिल्लो चुनावमा पार्टी देशभरी हार्दा सुनसरीमा भने पार्टीलाई ऐतिहासिक जित दिलाउन सफल भए । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्ने...
इनरुवा । बढ्दो आत्महत्याको ट्रेण्डले समाजमा बढाउँदै लगेका चिन्ता न्यूनिकरणका लागि प्रहरीले सुनसरीमा आत्महत्या रोकथाम अभियान सुरुगरेको छ । सदरमुकाम इनरुवाबाट आइतवार बृहद ¥याली र अन्र्तक्रियासहित सुरु गरेको अभियान अन्र्तगत आत्महत्याको निर्णय अघिको अवस्था र त्यसको रोकथामको उपायको विषयमा सचेतना अभियान चलाईने छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई...
कांग्रेसले अझै गर्न सकेको छैन छलफल, आज साँझसम्म हुन सक्ने इनरुवा । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनका लागि सुनसरीबाट प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको लगभग अन्तिम टुड्डो लगाएको छ । नेकपा एमाले सुनसरीले एक नम्बर प्रदेश कमिटीमार्फत केन्द्रीय कमिटीलाई पठाएको उम्मेदवारहरुको नाममा केन्द्रीय सचिवालयको शनिवार बसेको बैठकले...