fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
Voters are excited when Gyanendra Karki reaches the village of Inaruwa 3
Instructions to remove Tul banners hanging against the code of conduct in Sunsari
सुनसरी । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनको लागि सुनसरी जिल्लामा निर्वाचन अधिकृत तोकेर कार्यालयसमेत सञ्चालन भईरहेको अवस्थामा मंगलबार सरकारले स्थगित गरेको छ । सुनसरी जिल्लामा असोज २४ गते हुने निर्वाचनको लागि तयारी स्वरुप जिल्ला सरकारी वकिलको कार्यालयमा निर्वाचन कार्यालय स्थापन गरी निर्वाचनको लागि मतदाताको नाम संकलन प्रक्रिया सुरु गरिएको...
इनरुवा । जिल्ला समन्वय समिति इनरुवाको कार्यालय हाता भत्र रहेको एउटा सरकारी भवन संरक्षणको अभावमा खण्डहर बन्ने अवश्थामा पुगेको छ । साविकको जिल्ला विकास समितिअन्र्तगत रहेको जिल्ला प्राविधिक कार्यालय सुनसरीको आधुनिक डिजाईनमा बनेको तीन तल्ले भवन मुलुक संघीयतामा गएपछि बेवारिसे बनेको हो । जिल्ला विकास समितिअन्र्तगत रहेका प्राविधिक कर्मचारीहरु सुनसरीका १२...
काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि तय गरेको कार्यतालिकाअनुसार कुनै पनि जिल्लाले क्रियाशील सदस्यता नवीकरण र वितरण पूरा गरेका छैनन् । पार्टीका आन्तरिक संरचनाहरु समायोजन समयावधिभित्रै सम्पन्‍न गरेका जिल्ला सभापतिहरुले कोभिड-१९ महामारीका कारण क्रियाशील सदस्यता नवीकरण र वितरणमा कठिनाइ भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयले आन्तरिक संरचनाहरु समायोजना सम्पन्‍न...
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा आवद्ध रहेका ५ सय बढीले सो पार्टी परिवर्तन गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
इनरुवा । बन्दाबन्दी र निषेधाज्ञाको अवधिभर सिमित गरिएको सेवालाई सुनसरी जिल्ला अदालतले विस्तारसहित सुचारु गरेको छ । सुनसरी जिल्ला अदालत बार इकाईका पदाधिकारीसँगको छलफल पश्चात अदालतको पूर्ण बैठकले अदालती सेवा प्रवाहलाई अघि बढाउने निर्णय गरेको हो । जसअन्र्तगत अदालतले भाद्र मसान्तसम्म प्रवाह हुने सेवाका बारेमा सूचना प्रकाशित गरी सर्वसाधारणमा जानकारी गराएको...