fbpx
31.6 C
Inaruwa
मंगलवार, सेप्टेम्बर 26, 2023
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरी अन्तर्गतका विभिन्न प्रहरी युनिटहरूमा रहेका २१ थुनुवासहित आज सुनसरीमा ३१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार आज थपिएका थुनुवाहरू कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र बराहाक्षेत्र नगरपालिकाका ३...
विराटनगर । सुनसरी र मोरङका बिभिन्न नाकाहरुको प्रयोग गरेर हतियार तथा लागूऔषध कारोबारी गर्ने गिरोहको नाइके पक्राउ परेका छन । लामो समयदेखि यस क्षेत्रको नाकाको प्रयोग गरेर हतियार र लागुऔषधको कारोवार गर्दै आएका बग्गा भनिने भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । मस्ट वान्टेडको सूचीमा रहेका हतियार कारोबारी बग्गा भनिने...
इनरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले बजारक्षेत्रमा तीस वर्षदेखि सडक ढल विस्तारका क्रममा विवादित हुँदै आएका घरहरु मंगलवार पूर्व घोषणअनुसार भत्काएका छन । नगरपालिकाले दुई वर्षदेखि पटक–पटक घर भत्काउनका लागि समयसीमा दिदै भदौ १ गते अन्तिम म्याद दिदा अटेर गरेपछि मेयर राजन मेहता डोजर, डम्फर, रोलर, ट्याक्टर, जेसिभी लगायतका...
इनरुवा । सुनसरीको सिमाक्षेत्रमा भारतीय बजारबाट अवैध रुपमा भन्सार छली चोरी तस्करी गरेर ७० बोरा खैनी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार हरिनगर गाँउपालिकाको रामनगर भुटाहा र घुस्की क्षेत्रबाट भन्सार छली गरी अवैध रुपमा चोरी तस्करी गरेर ल्याएको ७० बोरा खैनी बिहीवार बरामद गरिएको हो । विशेष...