fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
Voters are excited when Gyanendra Karki reaches the village of Inaruwa 3
Instructions to remove Tul banners hanging against the code of conduct in Sunsari
इनरुवा । जिल्ला प्रहरी कार्यालय इनरुवामा म्यादी भर्ना खुलेको पहिलो दिन म्यादी प्रहरीमा जागिर खाने आवेदकहरुको भिड लागेको छ । सुनसरीका विभिन्न स्थानिय तहबाट म्यादी प्रहरीमा भर्ना हुनका लागि बिहिवार बिहानदेखी इनरुवा आएका सयौ युवायुवतीहरुले तोकिएको मापदण्ड अनुसार दरखास्त बुझाउनका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा लाइन लागेका थिए। निर्वाचन आयोगले आगामी...
इनरुवा । इनरुवा नगरपालिका कार्यालयले करार सेवाबाट हटाउने निर्णय गरेका कर्मचारीमध्ये कतिपय लोकसेवा आयोग धनकुटाबाट आयोगको परिक्षा उतिर्ण गर्नेहरु समेत रहेको पाइएको छ । साउन १ गतेबाट लागु हुनेगरि नगरपालिकाले हटाएका ५७ कर्मचारी मध्ये लोकसेवा आयोग धनकुटाबाट लिखित मौखिक र प्रयोगात्मक परिक्षामा उतिर्ण भई नियुक्तीका लागि गरिएको सिफारिसमा नियुक्त भएका...
इनरुवा । इनरुवा नगरपालिका नगर कार्यपालिका कार्यालयले आधारभुत स्वास्थ्य सेवा सञ्चालनका लागि वडामा सञ्चालनमा रहेका आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी हटाएपछि सशर्त अनुदानको बजेट अलपत्र पर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले आधारभुत स्वास्थ्य सेवा सञ्चालनका लागि सशर्त अनुदानको बजेटबाट इनरुवाका ४ वटा वडाहरुका आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालन हँुदै आएका थिए...
इनरुवा । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस देवानगञ्ज गाउँ कार्य समितिले पूर्व गाउँपालिका अध्यक्षसहित ४१ जनामाथि कारवाहीको सिफारिस गरेको छ । पार्टीको गाउँ कार्य समितिले गाउँपालिकाका निर्वाचित पूर्वअध्यक्ष लालीप्रसाद मेहतासहित गाउँपालिकाका सबै वडाका पार्टीका आधिकारिक उम्मेदवारबिरुद्ध गतिविधि गरेका ४१ ज्नामाथि कारवाहीको...
इनरुवा । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुनमा औषतभन्द बढी वर्षा हुने अनुमान सार्वजनिक गरेसँगै बर्षेनी बाढी पहिरोबाट ठूलो क्षति बेहोर्दै आएको सुनसरी जिल्लामा विपद्सँग लड्न पूर्व तयारीका गतिविधि अघि बढाइएको छ । पूर्वी भेग हुँदै मनसुन नेपाल प्रवेश गरिसकेको र प्रभावसमेत देखिन थालेको परिप्रेक्ष्यमा सुनसरी प्रशासनले जिल्लामा...