इनरुवा । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका उम्मेदवाहरुले मतदाताका बिचमा घरदैलौ अभियान चलाउदै उम्मेदवारका पक्षमा माहौल बनाउन थालेका छन ।
सुनसरी ४ ख प्रदेश सभा सदस्यका उम्ेमदबार सन्तोष मेहताले घरदैलोमा मतदाताले अपेक्षा गरे भन्दा बढी माया सम्मान गर्दै स्वागत गरेकाले आफुहरुले राजनितिक रुपमा चुनाव जितीसकेको दावी...
इनरुवा । अघिल्लो पटक समेत प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य रहीसकेका सुनसरी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार सिताराम मेहता र राजिब कोइराला बाँकी अपुरो अधुरो काम पुरा गर्ने प्रतिबद्धतासहित मतदाताहरुको घरमा पुगिरहेका छन ।
अघिल्लो कार्यकालमा आफूहरुको अगुवाईमा प्रारम्भ भएका विकास निर्माणका कामहरु अझै पुरा भईनसकेको र त्यसलाई...
इनरुवा । नेपाली काग्रेसका तर्फबाट सुनसरी २ नम्बर क्षेत्रका उम्मेदवार सिताराम मेहता र प्रदेशसभाका उम्मेदवार राजिव कोइराला गठबन्धन दलको साथमा किसानका खेतखलियानमा चुनावी अभियान लिएर पुगेका छन ।
रामधुनी नगरपालिकाको ९ नम्बर वडाका मतदाताका बिचमा पुगेका मेहता र कोइरालाले धान खेतीमा व्यस्त रहेका मतदातालाई भेट्न धान काटदै गरेको खलियानमा गएका...
इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूले पहिलो कार्यकालमा ऐतिहासिक विकास गरेको भन्दै फेरि निर्वाचित भए अहिलेको भन्दा चार गुण बढी विकास गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
बराहक्षेत्र नगरपालिका अन्र्तगतको चक्रघट्टी, ठाकुरबाडी, शुक्रवारे, पुलाहासहित वडा नम्बर...
इनरुवा । सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सिताराम मेहता र राजिब कोइरालालाई मतदाता माँझ पुगेर आर्शिवाद लिन भ्याईनभ्याई भएको छ ।
निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि तोकिदिएको समयमा सबै क्षेत्र पुग्न समस्या हुने स्थितिलाई मध्यनगर गर्दै उनीहरु अहिले अधिकसे अधिक मतदातामाँझ पुग्ने...