fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इटहरी । सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवार रहेका सीताराम मेहताले आफूले अघिल्लो चुनावमा गरेको बाँचा अनुसारको अधिकांश काम पुरा भएपनि केही महत्वपूर्ण काम अझै बाँकी रहेकोले आफू पुनः उम्मेदवार बनेको बताएका छन । तिब्र गतिमा निर्वाचन अभियान चलाईरहेका मेहताले शनिवार आफ्नो क्षेत्रको इटहरीमा घरदैलो...
इनरुवा । नेपाली काग्रेसका तर्फबाट सुनसरी २ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार सिताराम मेहता र प्रदशेसभा ख तर्फका उम्मेदवार राजिव कोइराला एकले अर्काको मत माग्दै मतदाताको बिचमा पुगेका छन । शुक्रवार रामधुनी नगरपालिकाको २ नम्बर वडाका मतदाताको बिचमा भोट माग्न गएका मेहता र कोइरालाले मतदातालाई फरक शैलीमा मत मागेर एकले...
इनरुवा । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सासंदका लागि नेपाली काग्रेसका तर्फबाट उम्मेदवार रहेका सुचना, संचार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चुनावी घरदैलोमा मतदाताले विकासका योजना माग गरेका छन । सुनसरीको बराहक्षेत्र ९ नम्बर र १० नम्बर वडाको विभिन्न टोल वस्तीमा मतदाताको घरदैलोमा भोट माग्ने चुनावी प्रतिवद्धता जनाउन पुगेका...
पप्पु यादव भाण्टावारी । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैत र प्रदेशसभा ४ ख तर्फका उम्मेदवार अब्बास अन्सारीलाई मतादाताले सुनसरी खोलाको बाढी डुवानको समस्या सामाधान गर्न माग गरेका छन । भोक्राहा–नरसिह गाउपालिकाको ६ नम्बर ७ नम्बर र ८ नम्बर वडाका अधिकाश मतदाताले सुनसरी खोलाबाट...
भाण्टावारी । नेकपा एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीका सुनसरी ४ नम्बर क्षेत्रका प्रदेश र जिल्ला तहका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेका नेता अजय कुसियैतका अनुसार कोशी गाउँपालिकाको १, २ र ३ नम्बर वडामा रहेका नेकपा एसका २ सय ५० जना नेता कार्यकर्ताहरुसहित सम्पूर्ण...