इनरुवा । हरिनगर १ रामनगर भुटाहा निवासी पुराना कांग्रेसी नेता हाजी अब्बास अन्सारी गत शनिवार दुहवीमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट अविर टिका लगाउँदै एमाले बन्दै थिए । ठ्याक्कै त्यही समयमा नेकपा एमालेको ४ नम्बर क्षेत्रीय कमिटीको बैठकले उनको नाम आगामि प्रदेशसभा निर्वाचनका लागि सुनसरी...
इनरुवा । सुनसरी प्रहरीले नेपाल भारत सिमाक्षेत्रमा एक हप्तादेखि निगरानी बढाएसँगै दैनिक ठुलो परिमाणमा खैनी बरामद गर्ने क्रम बढ्दै गएको छ ।
पछिल्लो समय भारतीय बजारबाट तस्करहरुले तयारी र खुल्ला सुर्ती सुनसरीको बजारमा भित्रयाउने क्रम बढ्दै गएको पाईन्छ ।
सुनसरीको सिमाक्षेत्रमा सिल गरी आवतजावतमा रोक लगाईए पनि अवैध रुपमा भारतीय बजारबाट...
इनरुवा । सम्भवत नेपालमै पहिलो पटक सुनसरी सदरमुकाम इनरुवामा सञ्चालनमा ल्याइएको रात्रीकालिन निःशुल्क मनोरञ्जन स्थल स्ट्रिट पार्कले सञ्चालनको छोटै समयमा आन्तरिक पर्यटकहरुलाई आर्कषित गर्न थालेको छ ।
इनरुवा ३ स्थित सखुवागाछी अदालत रोडमा रङ्गी विरङ्गी बत्ती, खाजाका घुम्ती स्टल र समयसमयमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमसहितको सो बजार सञ्चालनकै छोटो समयमा...
इनरुवा । नेकपाका स्थायी कमिटी सदस्य भिम आचार्यले नेपाली कांग्रेस सुनसरीको दक्षिणवर्ती क्षेत्रमा आउट डेटेड पार्टी भएकाले अब जनताले चुनावमार्फत विश्राम दिने दावी गरेका छन ।
सुनसरीको हरिनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रदेश एकका इन्चार्जसमेत रहेका नेता आचार्यले २०४६ सालदेखि कांग्रेसले सुनसरीको भारतीय सीमासँग जोडिएको दक्षिणवर्ती क्षेत्रका जनतालाई सधै...
इनरुवा । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसगै सुनसरीमा शनिवार तिनजना सक्रमित फेला परेका छन ।
एक नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार शनिवार कोरोना सक्रमण पुष्टी भएका मध्ये सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा १ पुरुष, धरान उपमहानगरपालिकामा १ महिला र दुहबी नगरपालिकामा १ पुरुष गरी ३ जना रहेका छन...