सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ बिरुद्धको लडाँईमा खटिएका गाईनो वार्डका नर्सहरुले आन्दोलन थालेसँगै जुनियर रेसिडेन्टहरुको आन्दोलन शुरु गरेका छन ।
कोभिड १९ बिरुद्धको लडाईमा महत्वपुर्ण भुमिका खेलिरहेका जुनियर रेसिडेन्टहरुले विभिन्न ९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम शुरु गरेका छन् ।
प्रतिष्ठानमा कार्यरत जुनियर रेसिडेन्टहरुले प्रतिष्ठानले आफुहरुलाई स्वास्थ्य...