fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सुनसरीको सिमाक्षेत्रमा भारतीय बजारबाट अवैध रुपमा भन्सार छली चोरी तस्करी गरेर ७० बोरा खैनी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार हरिनगर गाँउपालिकाको रामनगर भुटाहा र घुस्की क्षेत्रबाट भन्सार छली गरी अवैध रुपमा चोरी तस्करी गरेर ल्याएको ७० बोरा खैनी बिहीवार बरामद गरिएको हो । विशेष...
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ बिरुद्धको लडाँईमा खटिएका गाईनो वार्डका नर्सहरुले आन्दोलन थालेसँगै जुनियर रेसिडेन्टहरुको आन्दोलन शुरु गरेका छन । कोभिड १९ बिरुद्धको लडाईमा महत्वपुर्ण भुमिका खेलिरहेका जुनियर रेसिडेन्टहरुले विभिन्न ९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम शुरु गरेका छन् । प्रतिष्ठानमा कार्यरत जुनियर रेसिडेन्टहरुले प्रतिष्ठानले आफुहरुलाई स्वास्थ्य...
इनरुवा ८ डुम्राहा पुर्वटोलमा असार १९ गते निमार्ण समपन्न भएको कालोपत्रे सडक जुत्ता चप्पलले हिर्काउदा, हातले उक्काउदा, मोटरसाईकल स्टेण्ड लगाउदा भत्कीन्छ ।