fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
पप्पु यादव भाण्टावारी । झण्डै दुई महिनादेखि जारी लकडाउनका कारण समस्यामा परेको कोशी गाउँपालिकाका क्षेत्रका अति बिपन्न मुसहर समुदायका २ सय २७ परिवारलाई राहतस्वरुप खाद्य सामग्री उपलब्ध गराईएको छ । सप्तकोशी नदीमा आएको बाढीले थातथलोबाट विस्थापित गरेपछि सार्वजनिक क्षेत्रमा कष्टकर रुपमा जीवनयापन गर्दै आएका उनीहरुलाई बाढीले घर भत्काएर सुकुम्बासी बनेकालाई...
इनरुवा । इनरुवा नगरपालिकाले ७ तले सपिङ कमप्लेक्स बनाउनका लागी योजना ल्याएको छ । इनरुवा नगरपालिकाका मेयर राजन मेहताका अनुसार नगर विकाश कोषको सहयोगमा बन्ने ७ तले सपिङ कमप्लेक्स निर्माणको लागि ५५ करोड रकम नगर विकास कोषले उपलब्ध गराउने भएको छ । कमप्लेक्स निमार्णका लागी नगरपालिकाको कार्याललसँग सहमति जुटि सकेकाले आवश्यक...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालको वेथिति सुधारका लागि सरोकारवालाहरु बिच अन्र्तक्रिया गरि समस्या अध्ययन सुझाव समिति गठन गरिएको छ । सोमबार इनरुवा अस्पताल सुधारका लागि दवाव क्रियाशिल रहेको संर्घष समितिले विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग अन्र्तक्रिया पछि समिति गठन गरेको हो । इनरुवा अस्पतालका समस्या अध्ययन तथा सुधारका लागि सुझाब...
इनरुवा । इनरुवा नगरपालिकाको कार्यालयले कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङसहित सम्भावितहरुको स्वाव संकलन कार्य सुरु गर्ने तयारी गरेको छ । दिनानुदिन बढ्दो जोखिमलाई मध्यनजर गर्दै संक्रमणको अवस्था पत्ता लगाउन कोरोना परिक्षणको व्यवस्था मिलाउन लागिएको नगर प्रमुख राजन मेहताले बताए । मेहताले दोस्रो लहरसँगै कोरोना परिक्षणको सवालमा नगरवासीले झैल्दै आउनु परेको समस्या र...
पप्पु यादव भाण्टावारी । सुनसरीको भाण्टावारीमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको यात्रुवाहक बसमा एक व्यत्ती मृत फेला परेका छन । सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायव निरिक्षक नागेश्वर थानदारका अनुसार जनकपुरबाट काकडभिट्टातर्फ जादै गरेको बसमा सवार भारतिय नागरिक बसेको सिटमा मृत फेला परेका हुन । को १ ख ४९९८ नंम्बरको बसमा भारतको...