इनरुवा । इनरुवा नगरक्षेत्र भित्र रहेका अतिविपन्न परिवारका महिलाहरुलाई हरितालिका तिजका अवसरमा बस्त्रसहित श्रृंगारका सामग्री प्रदान गरिएको छ।
इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेलले महिलाहरुको महान पर्व तिजमा अतिविपन्न परिवारका महिलाले आर्थिक अभावमा चाडपर्व मान्न नसक्ने स्थितिलाई मध्यनजर गर्दै सहजताका लागि बस्त्रसहित श्रृंगारका सामग्री प्रदान गरिएको बताईन ।
नगरपालिकाका तर्फबाट महिलाहरुलाई...
रामधुनी । सुनसरीको रामधुनीमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामधुनी ५ का ४३ वर्षिय पुरुष रहेका छन् ।
उनी एक वर्षदेखि झुम्का कारागारमा कैद सजाय भोगिरहेका थिए ।
केही दिनदेखि उनलाई ज्वोरो आएपछि उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो ।
उनलाई जिल्ला अस्पताल इनरुवाले धरान स्थित वीपी...
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीको इनरुवामा रहेको कार्यालयमा आउने सेवाग्राहीहरुका लागि छुट्टै सार्वजनिक शौचालय निमार्ण गरिएको छ ।
सामाजिक सेवामा सुनसरीका विभिन्न पालिकाहरुमा योजना संचालन गरिहेको कतार च्यारेटीको सहयोगमा हिदायत एजुकेशनल एण्ड वेलफेयर टष्ट्र नेपाल सुनसरीले तिन कोठो शौचालय बनाएको हो ।
कोरोना सक्रमण फैलिएपछि सुनसरी प्रशासनले कार्यालयको मुलढोकाबाट सर्वसाधसाधरण...
सुनसरी । सुनसरी जिल्लामा ५६ सहित प्रदेश १ मा शुक्रवार १ सय ६६ कोरोना संक्रमित थपिएका छन् ।
नयाँ थपिएका कोरोना संक्रमितहरुमा मोरङ्गमा १ सय जना, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार सुनसरीको इटहरीमा ७ महिला र २५ पुरुष, बराहक्षेत्रमा २...
इनरुवा । पैसा नभएको खाताको चेक दिदै ठगी गर्दै हिड्ने एक जनालाई इनरुवाबाट प्रहरीले पक्राउ गरेको छ ।
बिभिन्न मानिसहरुवाट बिभिन्न बनाई नगद पैसा लिई पैसा नभएको खाली चेक दिई ठगी गर्दै हिड्ने जिल्ला
सुनसरी इटहरी उमनपा वडा नम्बर भोजपुरे टोल वस्ने भोजपुरे ज्वेलर्सका सञ्चालक वर्ष ३५ को माधब रिसाललाई...