fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सुनसरी २ नम्बर निर्वाचन क्षेत्र अन्र्तगतको प्रदेशसभा ख तर्फको चुनावी प्रतिष्पर्धामा यस पटक पुराना प्रतिष्पर्धी बिचको चुनावी भिडन्त रोमाञ्चक हुने देखिएको छ । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालीन अवश्थाका सहयात्री फरक फरक दलबाट चुनावी मैदानमा भिडदा कडा प्रतिष्पर्धामा चुनावी नतिजा नेपाली काग्रेसका उम्मेदवारले बाजी मारेका थिए । यसपटक २०७९...
इनरुवा । सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ र ४ मा नेपाली कांग्रेसले मतदाताको घरसम्म पुग्ने अभियानलाई अगाडि बढाईरहेको छ भने नेकपा एमालेले शुभकामना आदानप्रदान र कमिटी निर्माण लगायतका गतिविधि गर्दै निर्वाचन अभियानलाई अगाडि बढाईरहेका छन । नेकपा एमालेले क्षेत्र नम्बर २ ले शनिवार इनरुवा नगरपालिका वडा नं–९ बबिया, वडा नम्बर...
इनरुवा । सुनसरी २ र ४ नम्बर निर्वाचन क्षेत्रमा कार्तिक १७ गतेदेखि प्रचार–प्रसार अभियानसँगै घरदैलौ थालनी गर्ने योजना बनाएका नेकपा एमालेका उम्मेदवारहरुले कार्यकर्ता परिचालन र भेटघाटलाई व्यापकता दिएका छन । नेकपा एमालेका २ नम्बर क्षेत्रका निर्वाचन संयोजक खेमराज पोखरेलका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारसँग इनरुवा, रामधुनी र इटहरीमा...
इनरुवा । इनरुवाका विभिन्न वडाहरुका थारु तथा मधेशी समुदायका महिलाहरुले सामुहिक रुपमा जितिया पर्व मनाएका छन । आइतवार इनरुवा ३ कंशमरण, इनरुवा ६ मधेशा र इनरुवा ५ बलाहामा थारु महिला समाजको आयोजनामा जितिया पावन हर्सोउल्लास पूर्वक मनाइएको हो । इनरुवा ३ कंशमरणमा थारु समुदायको आयोजनामा भएको जितिया कार्यक्रममा मधेशी तथा अन्य...
इनरुवा । इनरुवा नगरपालिकाका १० वटै वडामा जेष्ठ नागरिकहरुका लागि भवन निर्माण गरिने भएको छ । इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीका अनुसार प्रत्येक वडामा जेष्ठ नागरिकसँग सरोकार रहेका न्युनतम आवश्यकता पुरा गर्न सामुदायिक भवन निर्माण गरिने छ । भण्डारीका अनुसार नगरपालिकाले ५ वर्षभित्र सवै वडामा जेष्ठ नागरिक भवन निमांण गर्ने योजना...