fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । इनरुवा ५ बलाहामा झिगु नेवाः समाजको नेवा सामुदायिक भवन तथा पार्क निर्माण हुने भएको छ । झिगु नेवाः समाजका लालबहादुर श्रेष्ठका अनुसार नेवा समुदायको जातीय पहिचान झल्कने पार्कसहित नेवा सामुदायिक भवन निर्माणका लागि प्रदेश सरकार र स्थानीय स्तरमा प्राप्त सहयोगमा भवन निर्माण थालिएको हो । भवन निर्माण कार्यक्रमो शुभारम्भ...
इनरुवा । हरिनगर १ रामनगर भुटाहा निवासी पुराना कांग्रेसी नेता हाजी अब्बास अन्सारी गत शनिवार दुहवीमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट अविर टिका लगाउँदै एमाले बन्दै थिए । ठ्याक्कै त्यही समयमा नेकपा एमालेको ४ नम्बर क्षेत्रीय कमिटीको बैठकले उनको नाम आगामि प्रदेशसभा निर्वाचनका लागि सुनसरी...
इनरुवा । नेपाली कांग्रेसका पुराना नेता एवम दक्षिण क्षेत्रको दह्रो स्तम्भ मानिने हरिनगर गाउँपालिकाका प्रमुख गफार अन्सारीले नेपाली कांग्रेसको जिल्ला सदस्य पद अस्विकार गरेका छन । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा उपसभापति पदको उम्मेदवार बनेका उनी १६ मतले पराजित भएका थिए । उनलाई हालै जिल्ला सदस्य पदमा मनोनित गरिएको...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरिएको छ । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवा र नेपाल निजामती कर्मचारी संगठन सुनसरीको संयुक्त आयोजनामा १ सय ५० बढी सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको हो । विभिन्न पद र ओहदामा रही अवकाश पाएका राष्ट्रसेवक कर्मचारीहरुलाई औपचारिक कार्यक्रमका बिच सम्मान गरिएको...
इनरुवा । इनरुवा नगरपालिका ८ नम्बर वडा स्थित कंशमरणमा माओवादी सशस्त्र विद्रोह र आन्दोलनका द्धन्द्द पीडित तथा हिंसा पीडितहरुका लागि उत्पादनमुलक सिप विकास गर्न तालिम भवन निर्माण हुने भएको छ । शहिद सरोकार मञ्च सुनसरीकी अध्यक्ष तोया गिरिका अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा शहीद, बेपत्ता, घाइते, पीछडीएका परिवार र हिंसा...