fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
सुनसरी । सुनसरी जिल्लामा ५६ सहित प्रदेश १ मा शुक्रवार १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका कोरोना संक्रमितहरुमा मोरङ्गमा १ सय जना, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सुनसरीको इटहरीमा ७ महिला र २५ पुरुष, बराहक्षेत्रमा २...
रामधुनी । सुनसरीको रामधुनीमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी ५ का ४३ वर्षिय पुरुष रहेका छन् । उनी एक वर्षदेखि झुम्का कारागारमा कैद सजाय भोगिरहेका थिए । केही दिनदेखि उनलाई ज्वोरो आएपछि उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । उनलाई जिल्ला अस्पताल इनरुवाले धरान स्थित वीपी...
झुम्का । रामधुनी नगरपालिकाको तीन वटा वडाका पाँच वटा टोल विकास समितिहरु पूर्ण सरसफाई उन्मुख रहेको पाईएको छ । यसक्रममा वडा नं. २, वडा नम्बर ३ र ५ का टोलहरुले आफूलाई सो दिशामा अग्रसर गराएको पाईएको हो । वडा नम्बर २ को पूर्वटोल कुम्याही टोल बिकासले पूर्ण सरसफाईका टोल सुनिश्चित गर्ने...
विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोनाबाट ज्यान गुमाउनेमध्ये १२ जना प्रदेश २ घर भएका हुन् । उनीहरुको प्रदेश १ का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रदेशमा मृत्यु हुनेमध्ये ११ महिला...