fbpx
29.6 C
Inaruwa
मंगलवार, मे 30, 2023
रामधुनी । सुनसरीको रामधुनीमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी ५ का ४३ वर्षिय पुरुष रहेका छन् । उनी एक वर्षदेखि झुम्का कारागारमा कैद सजाय भोगिरहेका थिए । केही दिनदेखि उनलाई ज्वोरो आएपछि उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । उनलाई जिल्ला अस्पताल इनरुवाले धरान स्थित वीपी...
झुम्का । रामधुनी नगरपालिकाको तीन वटा वडाका पाँच वटा टोल विकास समितिहरु पूर्ण सरसफाई उन्मुख रहेको पाईएको छ । यसक्रममा वडा नं. २, वडा नम्बर ३ र ५ का टोलहरुले आफूलाई सो दिशामा अग्रसर गराएको पाईएको हो । वडा नम्बर २ को पूर्वटोल कुम्याही टोल बिकासले पूर्ण सरसफाईका टोल सुनिश्चित गर्ने...
विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोनाबाट ज्यान गुमाउनेमध्ये १२ जना प्रदेश २ घर भएका हुन् । उनीहरुको प्रदेश १ का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रदेशमा मृत्यु हुनेमध्ये ११ महिला...
इनरुवा । सुनसरीको हरिनगर गाँउपालिका र इनरुवा नगरपालिकाको सीमा क्षेत्रबाट सुनसरी प्रहरीले भैसीको पाडा र खसी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भुटाहाबाट इनरुवातर्फ को. २ च ११६४ नम्वरको पिकअप भ्यानमा लोड गरी ल्याउदै गरेको अवश्थामा सादा पोसाकका प्रहरीले चेकजाँच गर्ने क्रममा १५ थान भैसीको पाडा र...
इनरुवा । बन्दाबन्दीको बिचमा सुनसरीका उराँव समुदायले करम पर्व मनाएका छन् । भाद्र पूर्णिमाका दिन मनाउने चाड करम पूजा सुनसरीसहित नेपालभरि एउटै दिनमा मनाएको छ । इनरुवामा शान्तिको प्रतिक परेवा उडाएर करम पूजा मनाएको छ । त्यसैगरी जिल्ला सदरमुकाम इनरुवासहित जिल्लाका १२ वटै स्थानीय तहका उराँवहरुले करमको हाँगा र बोटको...