fbpx
29.6 C
Inaruwa
मंगलवार, मे 30, 2023
इनरुवा । इनरुवा ५ बलाहा क्षेत्रमा शान्ती सुरक्षा कायम राख्नका लागी प्रहरीको अस्थायी सुरक्षा पोष्ट स्थानियको विरोधका कारण स्थापना हुन सकेन । वडा कार्यालयले बलाहाको व्यापार व्यवसाय हुने क्षेत्रमा प्रहरी चौकी राख्नकालागि तयारी अघि बढाएको भएपनि स्थानीयवासीले भने अवरोध गरेपछी चौकी राख्ने काम रोकिएको छ । वडा अध्यक्ष अञ्जनीकुमार पोखरेलका अनुसार...
सुनसरीमा निषेधित क्षेत्रको अवधि बढाइएको छ । यसअघि जारी गरेको निषेधित क्षेत्रको अवधि आज राती सकिने भएपछि सुनसरी प्रशासनले १४ गते सम्मकालागि उक्त अवधि लमब्याएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभर भदौ १४ गते राती सम्म निषेधित क्षेत्र कायम रहने छ । सुनसरी प्रशासनले तेस्रो पटक आज...
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ बिरुद्धको लडाँईमा खटिएका गाईनो वार्डका नर्सहरुले आन्दोलन थालेसँगै जुनियर रेसिडेन्टहरुको आन्दोलन शुरु गरेका छन । कोभिड १९ बिरुद्धको लडाईमा महत्वपुर्ण भुमिका खेलिरहेका जुनियर रेसिडेन्टहरुले विभिन्न ९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम शुरु गरेका छन् । प्रतिष्ठानमा कार्यरत जुनियर रेसिडेन्टहरुले प्रतिष्ठानले आफुहरुलाई स्वास्थ्य...
इनरुवा । इनरुवा नगरपालिका स्थित ५ नं वडा बलाहामा समुदाय स्तरमा कोरोना सक्रमण फैलिएकाले वडा कार्यालयले बन्दाबन्दी गर्ने निर्णय गरेको छ ।इनरुवा ५ मा सरोकारवालाहरुको भेलाले वडा भित्र रहेका सम्पुर्ण व्यापार व्यवसाय, उधोग कारखाना, गुद्री बजार, सिटि सफारी, मोटरसाईकल लगायतका सवारी साधन चलाउन निषेध गरेको छ ।५ नं वडा...
सुनसरी । समुदाय स्तरमै कोरोना एकपछि गरेर अर्को संक्रमणको घटनाहरु देखिन थालेपछि धरान उपमहानगरपालिकाले लकडाउन थप गरेको छ । धरान उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले यसभन्दा अघिको लकडाउनको मोडालिटीमा थोरै परिवर्तन गरेर धरानमा कायम रहेको लकडाउनलाई भदौ १० गते सम्म जारी राख्ने निर्णय भएको कार्यपालिका बैठकमा सहभागी धरान ९ का...