fbpx
31.6 C
Inaruwa
मंगलवार, सेप्टेम्बर 26, 2023
इनरुवा । सुनसरी प्रहरीले नेपाल भारत सिमाक्षेत्रमा एक हप्तादेखि निगरानी बढाएसँगै दैनिक ठुलो परिमाणमा खैनी बरामद गर्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय भारतीय बजारबाट तस्करहरुले तयारी र खुल्ला सुर्ती सुनसरीको बजारमा भित्रयाउने क्रम बढ्दै गएको पाईन्छ । सुनसरीको सिमाक्षेत्रमा सिल गरी आवतजावतमा रोक लगाईए पनि अवैध रुपमा भारतीय बजारबाट...
इनरुवा । कोराना भाइरस सक्रमित भएका नेपाली काग्रेस सुनसरीका जिल्ला सदस्य तथा औषधी व्यवसायी योगेन्द्रप्रसाद मेहताको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएको छ । इनरुवा नगरपालिका स्वास्थ्य शाखाका संयोजक मिश्रीलाल मेहताले भने बुधवार उनको स्वाव लिएर पिसिआर परिक्षणका लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्यावमा पठाईएको थियो । विपी धरानमा गरिएको...
इनरुवा ८ डुम्राहा पुर्वटोलमा असार १९ गते निमार्ण समपन्न भएको कालोपत्रे सडक जुत्ता चप्पलले हिर्काउदा, हातले उक्काउदा, मोटरसाईकल स्टेण्ड लगाउदा भत्कीन्छ ।
झापा, श्रावण २७ गते । ईलामको साक्फारा घर भई झापाको दमक नगरपालिका-१ मा डेरा गरी बस्ने २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको छ । सोमवार राती ९ बजेको समयमा घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका तामाङलाई उपचारको लागी एडभान्स...
इनरुवा । सुनसरीको सिमाक्षेत्रमा भारतीय बजारबाट अवैध रुपमा भन्सार छली चोरी तस्करी गरेर ७० बोरा खैनी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार हरिनगर गाँउपालिकाको रामनगर भुटाहा र घुस्की क्षेत्रबाट भन्सार छली गरी अवैध रुपमा चोरी तस्करी गरेर ल्याएको ७० बोरा खैनी बिहीवार बरामद गरिएको हो । विशेष...