fbpx
29.6 C
Inaruwa
मंगलवार, मे 30, 2023
इनरुवा । नेपाली कांग्रेसका पुराना नेता एवम दक्षिण क्षेत्रको दह्रो स्तम्भ मानिने हरिनगर गाउँपालिकाका प्रमुख गफार अन्सारीले नेपाली कांग्रेसको जिल्ला सदस्य पद अस्विकार गरेका छन । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा उपसभापति पदको उम्मेदवार बनेका उनी १६ मतले पराजित भएका थिए । उनलाई हालै जिल्ला सदस्य पदमा मनोनित गरिएको...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरिएको छ । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवा र नेपाल निजामती कर्मचारी संगठन सुनसरीको संयुक्त आयोजनामा १ सय ५० बढी सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको हो । विभिन्न पद र ओहदामा रही अवकाश पाएका राष्ट्रसेवक कर्मचारीहरुलाई औपचारिक कार्यक्रमका बिच सम्मान गरिएको...
इनरुवा । इनरुवा नगरपालिका ८ नम्बर वडा स्थित कंशमरणमा माओवादी सशस्त्र विद्रोह र आन्दोलनका द्धन्द्द पीडित तथा हिंसा पीडितहरुका लागि उत्पादनमुलक सिप विकास गर्न तालिम भवन निर्माण हुने भएको छ । शहिद सरोकार मञ्च सुनसरीकी अध्यक्ष तोया गिरिका अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा शहीद, बेपत्ता, घाइते, पीछडीएका परिवार र हिंसा...
इनरुवा । इनरुवा ५ नम्बर वडाका जेष्ठ नागरिकले पाउँदै आएका सामाजिक सुरक्षा भत्ता वडा कार्यालयले बैकमार्फत घर घरै वितरण गर्ने व्यवश्था मिलाएको छ। इनरुवा ५ नम्बर वडाका वडाअध्यक्ष अनिलकुमार पोखरेलले त्रैमासिक रुपमा नगरपालिकाले जेष्ठ नागरिकहरुको मासिक भत्ता बैक खातामा पठाउने गरेकाले जेष्ठ नागरिकलाई बैकसम्म जान आउन समस्या देखिएपछि घर घरमै...
इनरुवा । इनरुवा नगरपालिका कार्यालयले नगरक्षेत्रका सवै वडाका किसानलाई धान खेतीका गर्नका लागि धानको बिउ वितरण सुरु गरेको छ । इनरुवा नगरपालिका नगर कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाका अनुसार नगरपालिकाले कृषि शाखाअन्र्तगत चालु आर्थिक बर्ष २०७८÷०७९को बार्षिक स्वीकृत कार्यक्रमअनुसार धान खेती गर्ने किसानलाई बिउ वितरण गर्न थालेको हो...