fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
दुहवी । सुनसरी ३ नम्बर क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार विजय गच्छदारलाई नेकपा एमाले र जनता समाजवादी पार्टी बिचको तालमेलले चुनावी मैदानमा फलामको च्युरा बन्न पुगेको छ । एमाले जसपाको तालमेलले चुनावी मैदानमा हावी भएकी भगवती चौधरीको पक्षमा ठुलो जनमत परिचालित हुँदा टक्कर दिने गरि गच्छदारले जनमत प्रर्दशन गर्न नसक्दा उनका समर्थक...
इनरुवा । करिब चार दशकदेखि विजुली बत्ति बिहीन अवस्थामा कष्टकर जीवन विताउँदै आएका सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्र्तगतको बराहक्षेत्र वडा नम्बर ६ र ९ मा पर्ने श्रीलंका टापुका स्थानीयहरुले विजुली बत्ति पु¥याएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको स्थानीयले भब्य स्वागत गरेका...
पप्पु यादव, लौकही । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेकपा एमालेका नेता जगदिश कुसियैतको यसपटक कोशी क्षेत्रमा अग्नी परिक्षा हुने भएको छ । २०६५ साल भदौ २ गते कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक पश्चिम कुशाहामा सप्तकोशी नदीको पुर्वी तटबन्ध भत्किदा उनको घर रहेको श्रीपु्रजब्दी जलाशयमा परिणत हुँदा...
इनरुवा । भारतसँग लामो सिमाना जोडिएको सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारहरुका मुख्य सहकार्मीहरु यतिवेला सिमावर्ती भारतीय क्षेत्रमा रहेका आफ्नो क्षेत्रका मतदाताहरुलाई मंसिर ४ गते अगाडि नै नेपाल ल्याउने गरी तयार गरिरहेको पाईएको छ । उम्मेदवार नगएपनि उम्मेदवारका मुख्य सहयोगीहरु सुनसरी ४सँग सीमा जोडिएको भारतको भीम नगर, विरपुर, बसमतीया,...
दुहवी । सुनसरी ३ का मतदातालाई आगामि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्नुभन्दा पनि मतदान गरेर बाकसमा हुने मतको सुरक्षाकै बढी चिन्ता देखिन्छ। सो क्षेत्रमा नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार र नेकपा एमालेबाट भगवती चौधरी चुनावी प्रतिष्पर्घामा छन । उनीहरुबीचको यो तेस्रो प्रतिष्पर्घा हो । यसअघि दुई...