fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सशस्त्र प्रहरी बल (बीओपी) लौकहीले लागुऔषधसहित कोशी गाउँपालिकाका दुई जना युवालार्य पक्राउ परेको छ । उनीहरुलाई कोशी गाउँपालिका वडा नम्बर १ को राजापोखरी क्षेत्रबाट लागुऔषध हालेर ल्याउँदै गरेको बोरासहित पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डेले जानकारी दिए । पक्राउ पर्नेमा कोशी गाउँपालिका ५ घर भएका १९ बर्षिय जुवेर...
विराटनगर । नेपाली कांग्रेसका कुनै पनि नेतृत्वमा लगातार दुई कार्यकाल नेतृत्व गरेका नेताहरुले फेरि त्यही पदमा दोहो¥याउन नपाउने ब्यवस्थाले प्रदेश १ को नेतृत्वमा पाँच जिल्ला सभापतिहरुले दावीको तयारी गरेका छन । नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला लगातार पार्टीको दुई कार्यकालदेखि नेतृत्वमा छन् । प्रदेश नम्बर–१ मा प्रमुख विपक्षी कांग्रेस...
इनरुवा । कोरोना संक्रमणका कारण इनरुवाका एक ब्यापारीकी श्रीमतिको मृत्यू भएको छ । इनरुवा १ मा सुनचाँदी ब्यवसाय गर्दै आएका ति ब्यापारीकी ४५ बर्षीया श्रीमतिमा मुटु सम्बन्धी समस्या रहँदै आएको थियो । सोही क्रम कार्तिक १४ गते नियमित चेकजाँचको क्रममा अस्पताल जाँदा कोरोना पुष्टि भएपछि उनलाई विराटनगर स्थित विराट मेडिकल कलेजमा...
कोशीव्यारेज । सुनसरी कोशी गाउपालिका १ स्थित लौकहीमा रहेको राजापोखरी नजिक एकै स्थानमा ६ वटा सवारी दुर्घटना भएका छन । ईलाका प्रहरी कार्यालय लौकहीका अनुसार पूर्व पश्चिम राजमार्ग खण्डमा दुई दिनभित्र एकै स्थानमा लगातार ६ वटा सवारी साधन सडक किनारभन्दा तल झरेर पल्टिएका हुन । तीन दिन अगाडि सोही स्थानमा को...
इनरुवा । इनरुवा ९ बवियामा एकजना नाबालिकालाई बलात्कार गरि फरार भएका अभियुक्त एक महिनापछि पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जेठ ३ गते इनरुवा ९ बविया घर भएकी एक नाबालिकालाई जबरजस्ती करणी गरि फरार भएका सोही गाँउका ३४ बर्षिय प्रमोद मेहता पक्राउ परेका हुन । बलात्कारको घटनापछि फरार...