fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सुनसरीका किसानलाई भारतीय तस्करहरुले रसायनिक मल युरियाको बोरामा गाईवस्तुलाई खुवाउने नुन मिसावट गरी बिक्री गर्ने गरेको फेला परेको छ । सुनसरीका किसानहरुले कृषि सामग्रीमार्फत साझा तथा विभिन्न कृषि सहकारीहरुमा आउने युरिया यस वर्ष नपाएपछि भारतबाट तस्करी गरी ल्याईएका युरिया मल खेतमा हाल्दै आएका थिए । धानखेतीमा नुन मिसिएको युरिया...
स्पानिस क्लब सेभियाले कीर्तिमानी छैटौं पटक युइएफए युरोपा लिगको उपाधि जितेको छ । लुक डे जोङको दुई गोल अनी रोमेलु लुकाकुको आत्मघाती गोल मद्दतमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै यस सिजन युरोपा लिग च्याम्पियन बनेको हो । एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियाले इटालियन क्लब इन्टरलाई ३-२ ले...
प्रेम गिरी, दुहवी । सुनसरी जिल्लामा कोरोना समुदाय स्तरमा पुगिसकेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभरि निषेधआज्ञा जारी गर्दा पनि दुहबीमा भने निर्भाध रुपमा दुहबीका केही व्यापारिहरु पसल संचालन गरिरहेको छन । अझै जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएको मध्येको स्थानीय तहमा पर्ने दुहबीमा केही पसल संचालकसमेत सामाजिक...
अर्कोपटकसम्म कुर्न सक्दिनँ, त्यो बेलासम्म त गगन, विश्वप्रकाशको पुस्ता आउँछ'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा आफू सभापति उठ्ने जानकारी गराएका छन्।देउवालाई उक्त जानकारी दिन निधि गत बिहीबार उनको निवास बुढानिलकण्ठ पुगेका थिए। करिब दुई घण्टा देउवा र निधिबीच ‘वान टु वान’ कुराकानी भएको...