fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
पप्पु यादव, भाण्टावारी । दुर्लभ अर्नासहित विभिन्न जनावर र पंक्षीहरुको संरक्षण स्थल कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र संरक्षित वन्यजन्तुको चोरी शिकारी गर्ने क्रम बढ्दै गएको पाईएको छ । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको भु–भाग समेटिएको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा भरुवा बन्दुकलगायतका हातहतियारको प्रयोग गरि वन्यजन्तुको चोरी शिकारी गर्ने गरेको...
सुनसरी । सुनसरीको इनरुवा, इटहरी र इटहरीका अस्पताल, विभिन्न स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्र र क्लिनिकहरु भाइरल ज्वरोका विरामीहरुले भरिन थालेका छन । बर्खायाम सुरु भएसँगै जिल्लामा सिजनल इन्फेक्सन अर्थात् मौसमी रुघा, खोकी पीडितहरुको संख्या बढ्न थालेको हो । केही समयदेखि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण कुन कोरोना भाइरसको...
इनरुवा । इनरुवामा महानन्द पंचवाटिका सरसफाई गरेर पार्क संचालनका लागि स्थानियसँग सहकार्य सुनसरी गरेको सार्थक प्रयासको अभियानमा सनराइन बैक इनरुवाले बृक्षारोपण गरि साथ दिएको छ । सनराइज बैक इनरुवा शाखाका प्रबन्धक सन्जोग राजभण्डारीका अनुसार इनरुवा नगरवासीका लागि पार्कमा आवश्यक हरियाली निमार्णका लागि बैकको १४ औ वार्षिक उत्सवका असरमा विभिन्न जातका...
सुनसरी । सन्ध्याकालिन डुलाई (इभिनिङ वाक) मा हिडेकी इटहरीकी एक युवती बलात्कृत भएकी छिन । बलात्कारीहरुले युवतीको साथमा रहेका गरगहना र नगद समेत लुटपाट गरेको बताईएको छ । ६ जना पुरुषहरुले ति महिलामाथि जबरजस्ती करणी गरेका थिए ६ जनामध्ये पाँचजना १८ वर्षभन्दा कम उमेरका रहेको इटहरी प्रहरीले जनाएको छ । इलाका प्रहरी...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु पार्टी विभाजनको अवस्थामा संस्थापन नेकपा एमालेमै रहने देखिएका छन । इनरुवा नगरपालिकामा रहेको १० मध्ये ६ वटा वडा नेकपा एमालेले पुरै जितेको छ । एमालेले वडा नम्बर ३, ४, ५, ६, ९ र १० नम्बर वडा जितेको छ । मुख्यमन्त्री भीम आचार्यको घर...