fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । बन्दाबन्दी र निषेधाज्ञाको अवधिभर सिमित गरिएको सेवालाई सुनसरी जिल्ला अदालतले विस्तारसहित सुचारु गरेको छ । सुनसरी जिल्ला अदालत बार इकाईका पदाधिकारीसँगको छलफल पश्चात अदालतको पूर्ण बैठकले अदालती सेवा प्रवाहलाई अघि बढाउने निर्णय गरेको हो । जसअन्र्तगत अदालतले भाद्र मसान्तसम्म प्रवाह हुने सेवाका बारेमा सूचना प्रकाशित गरी सर्वसाधारणमा जानकारी गराएको...
झुम्का । रामधुनी नगरपालिकाको तीन वटा वडाका पाँच वटा टोल विकास समितिहरु पूर्ण सरसफाई उन्मुख रहेको पाईएको छ । यसक्रममा वडा नं. २, वडा नम्बर ३ र ५ का टोलहरुले आफूलाई सो दिशामा अग्रसर गराएको पाईएको हो । वडा नम्बर २ को पूर्वटोल कुम्याही टोल बिकासले पूर्ण सरसफाईका टोल सुनिश्चित गर्ने...
इनरुवा । नेपालको तराई क्षेत्रमा बसोवास गर्ने मधेसी, थारु समुदायका महिलाहरुको महत्वपूर्ण पर्व जितिया बुधवारबाट सुरु भएको छ । इनरुवासहित प्रदेश एकका मधेसी महिलाहरुले पहिलो दिन बुधवार नहा खा (नुहाएर खानु) पर्वको बिधी सुरु गरेका छन । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा...
फुटपाथ र हाट बजारमाथिको रोक भने कायमै इनरुवा । जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गर्दै आएको निषेधित क्षेत्रलाई मंगलबारबाट थप खुकुलो परिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार बसेको डिसिसिएमसीको बैठकले यसभन्दा अघिको निषेधित क्षेत्रभन्दा केही परिवर्तन गरी निषेधित क्षेत्रलाई खुकुलो पारी मंगलबारदेखि बजार...
काठमाडौं । सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय...