fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
हरिनगर । आफूले जिताएका दुई–दुई जना सांसद क्षेत्रबाट मन्त्री बन्दा गर्व र आशा गरेका सुनसरीको दक्षिणपश्चिमी भारत सीमावर्ती क्षेत्र हरिनगरका जनताहरु चुनावी माहौल चलिरहँदा उम्मेदवारको भेलाको छेवैमा उभिएर ‘आफूहरुले के पायौ’ भनि छलफल गर्न थालेका छन । शनिबार सुखसेना वसन्तपुर टोलका केही मानिस चोकमा गफिएर बसेका थिए । बाँसमा विभिन्न...
इनरुवा । सुनसरी ४ नम्बर क्षेत्रका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चुनावी घरदैलोको क्रममा इनरुवा ८ डुम्राहाका स्थानियले फुलमाला भारी लगाएर स्वागत गर्दै जितको शुभकामना दिएका छन । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यमा ७ हजार मत अन्तरले चुनाव जितेका मन्त्री कार्कीलाई विकासप्रेमी नेताको उपमा दिएका स्थानियवासीले...
इनरुवा । नेपाली कांग्रेसको परम्परागत गढको रुपमा रहेको सुनसरी क्षेत्र नम्बर ४ अन्र्तगतको हरिनगर गाउँपालिका जसले सो क्षेत्रको निर्वाचनको परिणाम बदल्न सक्छ त्यहाँ अहिले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुबीच आफ्नो पक्षमा पार्न प्रतिष्पर्घा चलेको छ । सो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा नेपाल सरकारका सञ्चार तथा सूचना...
इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका कुञ्जिलाल यादव र प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष मेहता पछिल्लो समयमा संयूक्त चुनावी अभियानको रणनीति परिवर्तन गरी अधिकसे अधिक मतदाता माँझ पुग्न अलग अलग चुनावी अभियान चलाईरहेका छन । प्रचार प्रसारको समय सुरु हुँदाका बखत...
इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का अधिकांश उम्मेदवारहरु पछिल्लो केही दिनदेखि गृहनगरका मतदाताहरुलाई रिझाउने अभियानमा क्रियाशिल देखिएका छन । नेकपा एमाले र जसपा गठबन्धनबाट उम्मेदवार बनेका प्रतिनिधिसभा सदस्य उम्मेदवार भीमप्रसाद आचार्य र प्रदेशसभा सदस्य उम्मेदवार रामप्रसाद मेहता केही दिनदेखि आफ्नो गृह नगर इनरुवा नगरपालिकाका मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने...