fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका उम्मेदवाहरुले मतदाताका बिचमा घरदैलौ अभियान चलाउदै उम्मेदवारका पक्षमा माहौल बनाउन थालेका छन । सुनसरी ४ ख प्रदेश सभा सदस्यका उम्ेमदबार सन्तोष मेहताले घरदैलोमा मतदाताले अपेक्षा गरे भन्दा बढी माया सम्मान गर्दै स्वागत गरेकाले आफुहरुले राजनितिक रुपमा चुनाव जितीसकेको दावी...
इनरुवा । जिल्लामै सर्वाधिक चर्चित क्षेत्रको रुपमा रहेको सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले गठबन्धनबाट उम्मेदवार बनेका जगदिशप्रसाद कुसियैतको चुनावी अभियान विल्कुलै फरक ढंगबाट अगाडि बढीरहेको छ । चुनावी अभियान सुरु भएदेखि नै मन्त्री कार्की म्याराथुन...
सुनसरी । सुनसरी क्षेत्र नम्बर २ मा मुख्य प्रतिष्पर्घीको रुपमा रहेका कांग्रेस गठबन्धनका उम्मेदवार सिताराम मेहता र एमाले गठबन्धनका उम्मेदवार भीम आचार्यको मत माग्ने र मतदाताको घरदैलोमा पुग्ने शैली मतदाताहरुबीच चर्चाको विषय बनेको छ । यसअघि दुई पटक चुनाव जितेका सीताराम तेस्रो पटक चुनाव लड्दै छन् । उनको ‘ह्याट्रिक’ गर्ने...
दुहवी । सुनसरीको निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदारले प्रचारप्रसारका क्रममा व्यापक रुपमा निर्वाचन आचारसंहिता विपरितका प्रचारप्रसार कार्यलाई अगाडि बढाएको पाईएको छ । गच्छदारले निर्वाचन आयोगको आचारसंहिता विपरित ठाउँठाउँमा फ्लेक्स व्यानरहरु राखेका छन् । गच्छदारले मतदातालाई आकर्षित गर्न आफ्नो फोटो राखेर ठूल्ठूला फ्लेक्सहरु चोक चोकमा झुण्ड्याएका...
इनरुवा । नेपाली कांग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको चुनावमा आफूसँग चुनावी प्रतिष्पर्घामा रहेका नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतसँग नभई क्षेत्रमा रहेको गरीबी र बेरोजगारी अन्त्य गर्दै अझै कसरी बढीभन्दा बढी विकास गर्ने भन्ने विषयमा...