इनरुवा । सुनसरी जिल्लामा कार्यरत रहेका प्रहरी कर्मचारीको जन्मदिनका अवसरमा सुनसरी प्रहरी प्रमुखले शुभकामना कार्डसहित जन्मदिनको शुभकामना दिन थालेका छन ।
सुनसरी प्रहरीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरि थुनुवाका लागि फरक शैलीको बौद्धिक सुविधा दिएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक संजय सिह थापाले प्रहरी कर्मचारीलाई जन्मदिनको शुभकामना कार्ड दिने...
नेपाली कांग्रेस इनरुवालाई १२ वर्षदेखि निरन्तर नेतृत्व गरिरहेका इनरुवा नगरपालिकाका मेयर राजन मेहताले अर्को कार्यकालको लागि पनि आफ्नो दावेदारी प्रस्तुत गरेका छन । युवा उमेरमै विद्यार्थी र युवा फाँटको उच्च तहमा रहेर नेतृत्व गरिसकेका उनी यो क्षेत्रमा नेपाली कांग्रेसभित्र सम्भावना बोकेका युवा नेताको रुपमा स्थापित भईसकेका छन । प्रदेशदेखि...
टिका सिवाकोटी आचार्य
साउन महिनालाई देवाधिदेव महादेवको प्रिय मानिन्छ । महिना त्यसैले हिन्दु धर्मावलम्बीहरुले साउन महिनाभर चोखो नितो आहार–विहार गरी ब्रत बसी महादेवलाई खुसी राख्ने गरिन्छ ।
महादेवलाई खुसी राख्नाले मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ भने भगवान शिव योगी भएको कारण हरियो रङ लगाउदा शिव भगवान खुसी हुन्छन् भन्ने...
इनरुवा । कुनै समय इनरुवाको खेलकुदले राष्ट्रिय स्तरमा राम्रै पहिचान बनाएको थियो । इनरुवाका भलिवल खेलाडीहरुको राष्ट्रिय टिममा राम्रै पहिचान र योगदान रह्यो ।
त्यसपछि क्रिकेटको प्रदेश र राष्ट्रिय स्तरको उमेर समूहमा पनि यहाँका खेलाडीहरुले स्थान बनाए । अझै इनरुवामा जन्मिएका शैलेन्द्रराज नेपालले त अहिले अमेरिकामा राम्रो निर्णायकको रुपमा आफूलाई...
उत्तम राई
यो द्वन्दलाई धार्मिक मतभेद र विवादको रुपमा पनि हेर्ने गरिन्छ । जसमा एकातिर यहुदी धर्म मान्ने इजरायली छन् भने अर्कोतर्फ मुस्लिम धर्म मान्ने प्यालेस्टाइन अर्थात् फिलिस्तिनी । यो विवाद र द्वन्दलाई लिएर अन्य बाँकि देशहरु दुई कित्तामा उभिएको देखिन्छ । मुस्लिम राष्ट्रहरु प्यालेस्टाइनको पक्षमा समर्थन गर्दै इजरायली आक्रमणको...